LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बिरगंज २७ पुस । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर मुर्ली र वडा प्रहरी कार्यालय श्रीपुरको सन्युक्त आयोजनामा एवंम मार्टिका आई फाउन्डेसनको सहकार्य र आस्था नेपालको सहयोगमा निसुल्क आँखा शिबिर तथा स्वागत एवंम परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीको सचिव दिलिप प्रधानको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल रहनु भएको थियो ।आज भएको निसुल्क आँखा शिबिरमा ७१ जनाको चेकजाच गर्ने क्रममा १७ जनामा मोतिया बिन्दु भएको र उनिहरुको निसुल्क अपरेसन हुने मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामिले पर्सा पोस्टलाई जानकारी गराउनु भयोशिबिर कार्यक्रममा वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साह , पर्सा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुमन कार्की , प्रदेश न.२ निबर्तमान अध्यक्ष राम सरार्फ , मार्टिका आई फाउन्डेसनका डा. महेश सिंह धामी , वडा न.११ का वडा अध्यक्ष प्रधुमन सेढाई , नेवा पुच: मुर्ली पर्साका सह – प्राध्यापक हरि ब. बैद, सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह , उपाध्यक्ष रेखा घिमिरे , सदस्य जगत राई , सन्चारकर्मी सन्तोषमान रन्जितकार , मन्सुर खान , जाकिर हुसेन , प्रमिला शाही , शिलु गौतम , चम्पा सिंह , रोशनी सिंह , शान्ती सिंह , अरुणा राणा , यशोदा र गोमा लगायतकाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको