LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

राजन कुमार बानिया पर्सा २५ पुस । लायन्स कल्ब अफ बिरगंज ,मेलेनियम एफ जे एम ,केडिया अाँखा अस्पताल र धोबिनी गाउँपालिका को सहयोग मा र सामुदायिक तालिम केन्द्र को अायोजनामा अाज एक दिने निशुल्क अाँखा शिबिर पर्साको धोबीनी गाउँपालिका वडा नं ४ लंगडीमा सम्पन्न भएको छ । लंगडी स्वास्थ्य चौकी मा अायोजना भएको निशुल्क अाँखा परिक्षण शिविरमा ३ सय ६ जनाले आँखा चेकजाँच गराएका छन् ।
जस मध्ये १ सय ६१ जनामा मोतियाबिंदु फेला परेको आयोजक संस्थाका ले जनाएको हो । शिबिरमा निःशुल्क औषधी समेत वितरण गरिएको र मोतियाबिंदु फेला परेका हरु लाई निःशुल्क सल्यक्रिया समेत गरिने छ।


निशुल्क अँखा शिबिर वार्ड नं ४ का बडा अध्यक्ष मजिद मियाँ को अध्यक्षतामा समपन्न भएको थियो। निशुल्क अाँखा शिबिरमा केडिया आखा अस्पताल चिक्तिसक शिवशंकर प्रसाद, राजदेव साह, लालबाबु पटेल, लगायत ले अाँखा का रोगी हरु चेकजाच गरेका थिए। निशुल्क अाँखा शिबिरमा लायन्स कल्ब अफ बिरगंज का अध्यक्ष सजन अग्रवाल,लायन्स देवकी नन्दन अग्रवाल , पशुपति विक्रम साह, उषा साह,डाक्टर नुरुल होदा, सुवास अग्रवाल , रामविहारी पान्डे, विनय वंशन, उमेश साह कानु ,पत्रकार लालबाबु बानिया, रितु कुमारी कर्ण,सहयोगी लालबाबु मंडल,राजेश अधिकारी,चनरमन राउत, वाड सदस्य मदन सहनी , अरुन कुमार बानिया, लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजिकरण संस्थाका अध्यक्ष अमोद केवटले गरेका थिए । शिबिरमा मोतियाबिन्दु रोगीहरुलाई निशुल्क अाँखा को सलयक्रिया गराउने

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको