LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पोखरिया २२ पुस । जनता समाजवादी पार्टी धोबिनी गाउँपालिका इकाई कमिटीको बैठक अाज पर्साको धोबिनी गाउँपालिकाको वडा न ३ हरिहरपुरमा समपन भएको छ। पुस २७ गते हुने बृहत बिरोध सभाको तैयारीमा छलफल गरेका छन।कार्यक्रममा जनता समाजबादी पार्टी धोबिनी इकाई कमिटीको अध्यक्ष अजय पटेल र देबेन्द्र पटेलको अध्यक्षता मा भएको थियोे । बैठक लाई सम्बोधन गर्दै के पि अाेलिकाे असबैधानिक अलाेकतान्त्रिक र प्रतिगमनकारि प्रतिनिधि सभा बिघटनकाे बिरुद्ध हुने जन सभामा सहभागी बन्न पुस २७ गते बिरगंज जान आग्रह गरेका छन । कार्यक्रममा ज स पा का केन्द्रीय सदस्य रामचन्द्र पन्डित , बिरेन्द्र यादव, पपु पटेल , केन्द्रिय परिषद सदस्य सलाउदिन अहमद, जिल्ला अध्यक्ष जगदीश पटेल मदन चौहान, पारसनाथ प्रसाद कुर्मी, नेता कार्यक्रता हरुको उपस्थिति रहको थियोे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार