LIVE 
पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण |

लालबाबु बानिया

पर्सा १८ पुष । भगवान को चरित्र दैबो ना जाने भन्ने कहाउत रहेकोछ। रोग ले गरिब अमिर कसै लाई हेर्दैन अहिले एक जना गरिब युवक केन्सर रोग बाट पिडित भएर पैसा को अभाव मा उपचार बाट बंचित भएको ले अार्थिक अवस्था कमजोर भएको कारण मनको धनी हरु लाइ उपचार मा अार्थिक सहयोग गरिदिन को लागी अनुरोध रहेको छ। योहो पर्साको धोबिनी गाउँपालिका वार्ड नं ५ धोबिनी गाउँ निवासी संतोष चौधरी लाई क्यान्सर रोग बाट पिडित भएको ले पैसा को अभावमा उपचार गराउन मा समस्या देखिएको छ। केन्सर पिडित ४० वर्षिय संतोष कुमार चौधरी लाई केन्सर रोग लागे पछी रकम को अभावमा उपचार गराउन मा समस्या देखिएको नेपाल रेडक्रस सोसाइटी प्रदेश नं २ का उप कोषाध्यक्ष सलाउदिन अहमद ले जनाएका छन।पिडित चौधरी लाई नेपाल मा उपचार गराई सकेपछी भारत को पटना मा रहेको भारतिय अखिल अायुर्विज्ञान संस्थान पटना अस्पताल मा उपचार गराई रहेको ले उपचार मा पैसा को अभाव देखिएको बताए। केन्सर पिडित चौधरी को अाठ वटा परिवार रहेको जस्मा दुई वटा छोरा र दुई वटा छोरी र दुई श्रीमान श्रीमती र अामा बुबा रहेको ले मजदुरी गरेर अाफनो परिवार पालीरहेको थियोे । छोरी हरु जेठो रहको र छोरा हरु सानो सानो रहेको साथै बुवा अामा पनी बृद्धअबश्था रहेको ले एकलै मजदुरी गरि कमाएर परिवार पालिरहेको थियोे ।अाफ्नो खेत बारी समेत बिक्री गरि केन्सर को उपचार मा बिक्री गरेर रकम उपचारमा लगाई सकेको ले अहिले उपचार मा रकम को अभावमा समस्या भईरहेको छ। मनको धनी हरु लाई केन्सर पिडित लाई सहयोग गरिदिन को लागी नम्र निबेदन रहेको छ। तपाई हरु को सहयोग ले एक जना युवक को उपचार मा सहयोग पुगने बताए ।समाजिक कार्यमा सहयोग गरिने समाजिक अभियन्ता हरु लाई समेत यस कार्यमा लागि केन्सर पिडित चौधरी लाई अार्थिक सहयोग गराई दिन को लागी अनुरोध गरिएको छ। केन्सर पिडित संतोष चौधरी को एनअाईसी एसिया बैंक खाता न.2261458582524001
नम्बर मा अार्थिक सहयोग गरिदिन को लागी हार्दिक अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको