LIVE 
प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि सुरु, आचारसंहितामा कडाइ | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा क्षेत्र नं. १ मा जसपा नेपालको मत आह्वान, राम नरेश यादवलाई विजयी गराउन आग्रह । | पर्सा–१ मा सयौं नेता–कार्यकर्ता जसपामा प्रवेश | पर्सा–१ मा चर्किंदो चुनावी भिडन्तः रामनरेश यादव मजबुत, प्रदीप यादव कडा प्रतिस्पर्धी, रास्वपा तेस्रो, कांग्रेस पछाडि | वीरगञ्जका विभिन्न टोलमा रामनरेश यादवको घरदैलो, जनसमर्थन उल्लेख्य | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | प्रसौनीमा जसपा उम्मेदवार रामनरेश यादवको घरदैलो, मधेसी अधिकार र रोजगारीको प्रतिबद्धता | पर्सा–१ मा जसपा उम्मेदवार रामनरेश यादवप्रति जनआकर्षण बढ्दो |

पोखरिया ११ पुस । हिन्दू परिषद नेपालको आज गाउँपालिका अस्तरीय छिपहरमाई गाउँपालिका बड़ा न.२ पुरवारी टिहूकि सेढामा हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलको प्रमूख अतिथियता तथा लालबाबु साह कानुको अध्यक्षतामा भएको कार्याक्रममा २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।अध्यक्षमा लालबाबु साह कानु,उपाध्यक्षमा बिहारी साह कानु,सचिव रामबाबु प्रसाद यादव, सह – सचिव आदित्य कुमार साह, कोषाध्यक्षमा राजमँगल साह कार्य समिति सदस्यहरुमा तपसी साह, मनोज दास,रोहित कुमार,उमाशंकर प्रसाद,संजय साह, रामलखन ठाकुर ,सनोज महतो,मनेजर यादव,सुनील दत साह,रामजोत पासवान, रामबालक साह, भरथ साह, झगरू यादव, महादेव साह र प्रवक्तमा धर्मेन्द्र प्रसाद यादव र सल्लाहकारमा शिव जी उपाध्याय, बालमीकी मिश्र, शेठ प्रसाद साह, मनोहर साह, सम्भु यादव, अमिका साह,धनवीर बाबा,रामनाथ साह, विदयाचल महतो लगाएत २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।जनजागरण कार्यक्रममा परिषदका महासचिव अनिरुद सिंह,कोषाध्यक्ष संजय सराफ , केन्द्रीय सदस्य लालबाबु कुर्मी , केन्द्रीय सदस्य सचितानन्द दुबे ,केन्द्रीय सदस्य सुरेश साह कानु ,केन्द्रीय सल्लाहकार विनोद पटेल , जिल्ला सचिव अंशु कुमार, जिल्ला सदस्य अमोद कुमार, नगर सदस्य राजेश पटेल,हिन्दु विचारम लालबाबु साह कानु, वडा उपाध्यक्ष सुनील महतो लगाएतको उपश्थिति रहेको थियो ।कार्यक्राममा प्रमूख अतिथि हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले सम्पूर्ण कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको विरोध गर्ने बिदेशी एजेंट हुन,मुलुकमा जबरजस्ती धर्म-निरपेक्ष लादीएको हो।परिषद धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको