LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

बारा, ११ पुष
कलैया सिटी जेसिज को ११ औं साधारण सभा सभा तथा शाखा अधिवेशनमा वर्ष २०२० का अध्यक्ष जेसी विपिन चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो साधारण सभाबाट वर्ष २०२१ को लागि अध्यक्ष पदमा जेसी शम्भु कुमार गुप्ता, कार्यकारिणी उपाध्यक्ष क्रमश जेसी टंकेश महतो जेसी विजय गिरी उपाध्यक्ष क्रमश जेसी सन्दिप साह, जेसी श्रवण प्रसाद साह, जेसी श्याम केशरी र जेसी राहुल सर्राफ लगायतको निर्विरोध निर्वाचित भएको छ ।
उक्त साधारण सभामा संस्थाका पुर्व अध्यक्षहरु जेसी गंगा सागर कुशवाहा, जेसी रामबाबु कुशवाहा, जेसी रामबालक राउत, जेसी धनिलाल सर्राफ लगायत कलैया सिटी जेसिज का सम्पूर्ण सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको