LIVE 
पोखरिया-४ मा अवस्थित ऐतिहासिक शिव मन्दिरमा पहिलो पटक पोखरेश्वर महादेवको महाआरती सम्पन्न । | ठोरीमा जोखिम न्यूनीकरण योजना तथा तनाव व्यवस्थापन सम्बन्धि अभिमुखी करण तालिम सम्पन्न | प्रहरी निरीक्षक मोहन बिक्रम केसिको कमान्डमा भारी मात्रामा लागू लागुऔषध बरामद । | धोबिनी गापाको स्वास्थ्य संस्था हरुमा अौषधीको अभाव ,सेवाग्रही मर्कामा | धोबिनी गाउँपालिका-३ हरिहरपुरमा आगलागी ५ वटा घर जलेर नस्ट २० लाख बराबरको क्षति | नेपाली मुस्लिम समाज भिस्वा द्वारा नि: शुल्क स्वास्थ्य शिविर सम्पन्न | मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण |

राजन बानिया धोबिनी ९ पुस ।
पशु स्वास्थ्य तथा बांझोपन निवारण समबनधी एक दिने निशुल्क शिबिर अाज पर्सा जिल्लाको धोबिनी गाउँपालिका वार्डनं ४ लंगडीमा रहेको पशु सेवा शाखाको प्ररागंणमा समपन भएको छ ।
शिबिरमा सानो पशु बाख्रा ९५० र गोरु भैंसी १२० गरि १ हजार ७० वटा पशुहरुको
चेकजाँच गरि अौषधी समेत बितरण गरिएको पशु शाखा प्रमुख केशराज कुर्मीले बताए । धोबिनी गाउँपालिकाको अायोजनामा भएको छ ।


निशुल्क पशु स्वास्थय शिबिर वार्डअधयक्ष मजिद मियाको अध्यक्ष्यतामा समपन भएको थियोे। पशु स्वास्थ शिबिरमा पशु चिकित्सक मुडलिधर पाण्डे, सोनालाल चौहान, प्रदिप पटेल, सुभम पाण्डे, धनेन्द्र पाण्डे, मोहन कुमार साह, अरबिन्द पाल, गैसुल आलम, मदन मलाह, कमल ठाकुर, लगायतको हरुले चेकजाच गरि अौषधी बितरण गर्नु भएको थियो ।पशु स्वास्थ्य शिबिरमा भ्यागुते रोग, चरचरे रोगको भ्याकसिन समेत पशु हरुलाई लगाईएको पशु चिकित्सक हरुले बताए । यो रोग को लक्षण जरो १०७ डिग्री अाउने ल्यार अाउनेघाटी सुन्ने मासु भएको ठाउमा सुन्ने र रगत पानी हुने पशु हरुको मृत्यु हुने गर्छ त्यसैले समय मा भ्यकसिन लगाएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको