LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

बिरगंज ६ पुस । अति व्ययस्त रुपमा रहेको बीरगंजको सीमा क्षेत्रको सुरक्षाका लागि पर्सा सशस्त्र प्रहरी बलका प्रमुख प्रहरी उपरिक्षक राजेन्द्र खड्काको पहलमा थप दुई वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना पुस ६ गते सोमबार गरेको छ ।
पर्सा जिल्लाको बिरगज माहानगरपालिका बडा नं २५ ड्राईर्पोटमा १ र पर्सा जिल्ला जगरनाथपुर गाउपालिकाको पिडारीगुठी मा १ गरी जम्मा २ वटा बि.ओ.पि थप भएको हो । यो सँगै पर्सामा सशस्त्र प्रहरी बल नेपालको बि.ओ.पि.संख्या १५ पुगेको छ । सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जिल्लामा कमाण्ड सम्हाले पछि ६ वटा  बि.ओ.पि. थप भएको छ । थप दुई वटा बि.ओ.पि.सशस्त्र प्रहरी नायव माहानिरीक्षक चन्द्र प्रकाश गौतम  र गाँउपालिका अध्यक्षबाट एक कार्यक्रम बिच पुष ६ गते सोमबार उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको