LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया
पर्सा २२ मंसिर । पर्साको पहिलो कोरोना अस्पताल को शिलान्यास कार्यक्रम अाज छिपहरमाई गाउँपालिका वार्ड नं ५ भिस्वा मा समपन भएको छ। प्रमुख अतिथि रहनु भएका पर्सा क्षेत्र नं ४ का सांसद लक्ष्मण लाल कर्ण ले एक कार्यक्रम का बिच बिधवत रुपमा पुजापाठ गरि भिस्वा मा कोरोना अस्पताल को शिलान्यास गर्नु भएको छ।

पर्सा जिल्ला को पहिलो कोरोना अस्पताल निर्माण हुन लागेको ७८ लाख को लागत मा निर्माण हुन लागेको छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता ले जनाए का छन।यो क्षेत्रमा कोरोना अस्पताल स्थापना भएपछी क्षेत्रका जनता हरु लाई सहयोग पुगने बताए ।शिलान्यास भएको को कोरोना अस्पताल भवन निर्माण अस्ाढ मसान्त भित्र समपन हुने गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साह ले जनाएका छन। छिपहरमाई गाउँपालिका ले अायोजना गरेको शिलान्यास कार्यक्रम मा गाउँपालिका उपाध्यक्ष मोदिना खातुन का प्रतिनिधी समसुल मियाँ , जसपा का केन्द्रीय सदस्य रामचन्द्र पंडित, जसपा का नेता रामबाबु चौरसिया,,वार्डअधयक्ष मौजिलाल साह,रामबालक राउत गदी, बिनोद साह कानु, राजबली प्रसाद यादव,,चुनमुन सिंह,, लगायत स्थानिय महिला पुरुष हरु को सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको