LIVE 
धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित |

पौष, १६ वीरंंगज । पूर्वमन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

भ्रष्टाचारको आरोप खेपिरहेका पूर्वमन्त्री गुप्ता बुधबार विशेष अदालतमा उपस्थित भएका थिए। अदालतमा उनको बयानपछि थुनछेक बहस सम्पन्न भएको थियो। विशेष अदालतले आफ्नो वेबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार गुप्तालाई थुनामै राखी मुद्दा अघि बढाउने आदेश दिएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई थुनामा पठाउने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको