LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

वीरगंज,४ पुस । पर्साको छिपहरमाई गाउँपालिका–४, बन्जारीका निर्वाचित वडाध्यक्ष रामेश्वर महतो केवट पक्राउ परेका छन्। नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित केवटलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो। स्रोतका अनुसार पक्राउपछि उनलाई पर्सा जिल्ला अदालतमा पेश गरिएको छ। उक्त घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको सुचना प्राप्त भएको छ।

                     भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको