LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

बहुदरमाई नगरपालिकाको आयोजनामा दोस्रो उप-मेयर क्रिकेट कपकोआज एक कार्यक्रम बिच उद्घघाटन भएको छ।

कार्यक्रमको प्रमुख अतिथि सुष्मा कुशवाहाले रेबिन काटेर उद्घाटन गर्नुभएका थिए। उद्घाटन कार्यक्रमका सम्बोधन गर्दै सुष्मा कुशवाहाले यो खेलमा वडा नम्बर ३ का खेलाडीहरू भाग नलिएपछि मन्न दुःखी छ। अहिले पनि समय छ तपाईहरु आइहाल्नु भन्दै यो खेलमा कसैको हार र कसैको जित हुन्छ। हार जित एउटा प्रक्रिया हो। तर हौसला सबैजना जितको राखौं। यो खेल दोस्रो पटक म गराउँदै छु।

गर्भ महसुस हुँदैछ। यस्तो प्रचण्ड गर्मीमा पनि खेलाडीहरूको खेल्न इच्छा र जागर मैले हेरे यो दोस्रो उप मेयर कपको सम्बोधन गर्दै यो खेलमा मैले पहिला नै प्रमुख अतिथि बोलाएका थिए। संघीय सरकारका मन्त्रीलाई संघीय सरकारको मन्त्री सँग मैले प्रतिबद्धता गराए मैले पहल गरे यो फिल्ड अगाडि पुल लगाइदिनको लागि त्यो पुल आज पास भइसकेको छ।

अब चाँडै काम सुरु पनि हुनेछ। सँगै यो फिल्डको स्तरउन्नतिको लागि हामीहरु पहल गरेका छौं यो फिल्डलाई आउने दिनमा राम्रो बनाउन प्रतिबद्धता गर्दैछु।

यो कार्यक्रममा सहभागी भएका, विशिष्ट अतिथि बहुदरमाई नगरपालिका ने क पा एमालेका नगर कमिटी अध्यक्ष प्रमोद कुशवाहा , बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, बहुदरमाई नगरपालिका वडा नं ३ वडा अध्यक्ष दिनेश प्रसाद यादव, वडा नं ४ वडा अध्यक्ष सुरेन्द्र यादव, वडा नं ५ का वडा अध्यक्ष सुनिल कुशवाहा, एमाले नेता रामबाबु साह,

अतिथि, एमाले नेता अशोक रौनियार, बलिष्ट्र सर, बिकी कुशवाहा, सीताराम मा. बी. का व्यवस्थापक समितिका अध्यक्ष अशोक कुशवाहा, एमाले कमिटी बहुदरमाईका अध्यक्ष लगाएत एमालेका नेता स्थानीय, युवा, बुद्धिजीवी, गार्जियन, सुरक्षा कर्मी, सञ्चार कर्मी, को सहभागिता रहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको