LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाका मेयर सिंगासन साह तेलीले त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
मेयर साहले गत भदौंमा त्रिशुली बस दुर्घटनामा ज्यान गुमाएका बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका ओमहरि यादवको परिवारको सदस्यलाई राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरेका हुन् ।
मेयर साहले मंगलबार दुर्घटनामा ज्यान गुमाएका ओमहरी यादवको परिवारलाई नगरपालिकाको कार्यालयमा बोलाई राहत स्वरुप रु पचास हजारको चेक हस्तान्तरण गरेका हुन ।
त्रिशुली बस दुर्घटनमै ज्यान गुमाएका रामनगरीका अर्का एक परिवारलाई समेत यस अघि नै मेयर साहले राहत स्वरुप ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको