LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

अभिलाष गुप्ता । माघ १० बिरगंज आज समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं१६ विरगंज भन्सार कार्यालयले ७३औँ अन्तर्राष्ट्रिय भंसार दिवसको अवसरमा विरगंज भन्सार कार्यालयका आयोजनामा तथा यस ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्श नगर तथा ग्रीन सिटी समुदायिक सेवा केन्द्र आदर्श नगर १० वीरगन्ज पर्साको सहकार्यमा बृक्षा रोपण कार्यक्रमका प्रमुख अतिथि भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेको आतिथ्य एवं यस सेवा केन्द्रका उपाध्यक्ष संजय शर्माको अध्यक्षतमा सरकारी गैर सरकारी संघ संस्थाका पदाधिकारि समाज सेवी, बुद्धि जीवी, संचार कर्मी, सुरक्षा निकायका पदाधिकारीहरु जनप्रतिनिधि तथा यस सेवा केन्द्रका पदाधिकारिहरु लगायतकाको उपस्थितीमा विरगंज भन्सारको गेट देखि भित्र वाहिर तथा शंकराचार्य गेट सम्म बिभिन्न किसिमका बिरुवा ९० थान रोपण गरि उक्त कार्यक्रम सम्पन्न गरियो छ।सो कार्यक्रममा प्रमुख भंसार अधिकृत रामप्रसाद पाठक, प्रमुख भंसारअधिकृत राजेन्द्र ढुंगाना, लेखाअधिकृत हृदय नारायण साह, विरगंजमहानगरपालिका निजी क्षेत्रका सरसफाइ प्रमूख शिव प्रसाद गुप्ता, सर्फुदिन् अंसारी,ग्रीन सिटी समुदायिकका सलाहकार चन्द्र अग्रवाल,त्रिलोक चन्द दारुका, सशस्त्र प्रहरी नायब निरीक्षक नागेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म विरगंज भन्सार पर्सा विरगंज प्रहरीवरिष्ठ हवल्दार प्रेम राम,अजिता घिमिरे,असली यादव लगाएतकाहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको