LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बारा, माघ ९ – आज बिहान बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा बी.म. नपा १०२८७ नम्बरको ई-रिक्सा उखु लोड गरी रोकिराखिएको ट्याक्टरको ट्रोलीमा ठोक्किँदा रिक्साका चालक गम्भीर घाइते भएका छन्।

उक्त ट्याक्टरको ट्रोलीको टायर पञ्चर भई सडक किनारमा रोकिराखिएको थियो। बाक्लो हुस्सुले गर्दा ट्रोली स्पष्ट नदेखिँदा ई-रिक्सा सोही ट्रोलीमा ठोक्किएको अनुमान गरिएको छ।

घाइते चालकको परिचय खुल्न नसकेको भए पनि उनको उपचार बाराको प्रादेशिक अस्पताल कलैयामा भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको