LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

वीरगंज, २९ पौस । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको लाखौंका माल समान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालको ग्रामीण नाकाबाट भित्र्याउँदै गरिएको भारी मात्रा भन्सार छली समान स्थानिय प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट बिशेष सूचनाको आधारमा खटिएका टोलीले पकाहाँ मैनपुर गाउँपालिका–५ स्थित सबैठवा बाट सोमबार दिउँसो २ बजेतिर तस्करीको मालसामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण बाट खटिएको टोलीले पक्राउ गर्न गर्न सफल भएको हो ।बरामद गरिएको मालसामान भन्सारमा पठाइएको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको