LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया पर्सा १६ कार्तिक पर्साको छिपहरमाई गाउँपालिका वडा नं ३ जयमंगलापुरमा बिशाल कुस्ती प्रतियोगिता सम्पन्न भएको छ। जयमंगलापुरमा रहेको सातोमाई मन्दिर मेलाको अवसरमा दिपावलीको भोली पल मंगलबारको दिन बिशाल कुस्ती दगल प्रतियोगितामा नेपाल र भारतको पहलवान हरुले भाग लिएका थिए। कुस्ती दंगल प्रतियोगिताको उद्घाटन छिपहरमई गाउँपालिका वाड नं ३ का वडाअध्यक्ष दिपेन्द्र सिंहले रिबन काटेर उद्घाटन गर्नु भएको थियो।बिशिस्ट अतिथिमा नेपाली काँग्रेसका जिल्ला सचिव युवा नेता नबिन सिंह कार्यक्रममा गापा उपाध्यक्षके प्रतिनिधि किसोरी साह कानु,शिक्षक बलिष्टर सिंह,बिरेन्द्र प्रसाद, मनोज पटेल,लगायतको उपस्थित रहेको थियोे ।

कुस्ती दंगल प्रतियोगितामा नेपाल नवलपरासीका बलिबहादुर थापाले बंगालको जालिम सिंह लाई पराजित गरेका छन।
कानपुरको मलखान पहलवानले झासीको सयतान सिंह लाई पराजित गरेका छन। भारतको सुमन्त यादवले देवरियाको मनान पहलवालाई पराजित गरेका थिए ।

नेपाल नवलपारसी का महिला सुनिता पहलवान ले भारत झासीका रिता पहलवान लाई प्राजित गरेकि थिन। दंगल मा दर्जनौ पहलवान हरु ले भाग लिएका थिए।कुस्ती दंगल प्रतियोगिता मा हजारौ दर्शक हरु को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको