LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

एप्पल बसले नयाँ सुविधा सहितको सेवा वीरगंजदेखि काठमाडौँसम्म सञ्चालनमा ल्याएको छ। यो सेवा २०८१ कार्तिक ९ गतेदेखि शुरू भएको छ। बसमा सोफा सिट, वाइफाइ, र अन्य सुविधाहरू समावेश गरिएका छन् जसले यात्रुलाई थप आरामदायी यात्रा अनुभव प्रदान गर्नेछ।

नयाँ मार्गमा बस सेवा वीरगंजको विभिन्न स्थानहरू जस्तै केहूनिया, रामनगरी, महुवान, गुलावरिया, श्रीपुर, पचगवा, र रंगपुर  हुँदै   काठमाडौँसम्मको सेवा उपलब्ध गराएको छ।

अधिक जानकारीका लागि एप्पल बसको काउन्टरमा सम्पर्क गर्न सकिन्छ।सम्पर्क नं.: ९८०१५८०७८२,९७६३५३४७३२

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको