LIVE 
हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप | लेखा अधिकृत पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा | प्रतिनिधिसभा नियमावली संशोधनको तयारी, मस्यौदा समिति गठन हुने | प्रहरी कारबाहीविरुद्ध लेखापढी व्यवसायी आन्दोलित | ओली पक्राउ राजनीतिक प्रतिशोध: कोशी एमालेको कडा प्रतिक्रिया | शनिबार बिहानै पक्राउ, एमालेले सुरु गर्‍यो विरोध प्रदर्शन | आदर्श कोतवालमा बिलका भरमा लाखौँको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता | नेपाली कांग्रेस भित्र अनुभव र सुझबुझको आधारमा डा. चन्द्रमोहन यादव संसदीय दलको नेता बन्ने चर्चा |

राजन कुमार बानिया । पर्सा २ कार्तिक पर्साको  पोखरिया लगायत  ग्रामिण क्षेत्रमा हरुमा  बढ्दै गईरहेका  लागू औषध दुव्र्यसनीका कारण कुलतमा फसेका युवा,युवती हरुलाई सही बाटो तर्फ उन्मुख गर्न  पर्साको दोस्रो सदरमुकाम  पोखरिया  नगरिालिका वडा नं ४  पोखरियामा  पोखरिया सुधार केन्द्रको उद्घाटन अाज एक कार्यक्रम का बिच  पोखरीया नगरपालिका का मेयर  प्रधुमन प्रसद चौहानले कार्यालयको फिता  काटेर  उद्घाटन गर्नु भएका छ।

उद्घाटन गर्दै मेयर चौहानले भन्नु भयो कि लागुअौषधको कुलतमा फसेर धेरै युवा हरु ले बिगर्ने गरेको ले युवा हरु नबिग्रोस भन्दै सुधार केन्द्रमा ल्यार कुलत बाट मुक्त गराउने उदेशका साथ धेरै प्रयास मा पोखरिया सुधार केन्द्र को स्थापना गरिएको बताए ।अाउने दिन मा लागुअौषध दुर्बेसनी  कुलत बाट मुक्त गराउने  सम्बन्धि  जनचेतना मुल्क कार्यक्रम चलाएर मुक्त गर्ने प्रतिबद्धता समेत गर्नु भएको थियो। राजिङ नेपाल संस्था को सहयोगमा  बिरगंज मा  सञ्चालन रहेको सुधार केन्द्र लाई नगर प्रमुख प्रधुमन प्रसाद चौहान को पहलमा  पहिलो चोटी  ग्रामिण भेगमा रहेको गाउँ हरु लाई समेटने गरि  पोखरिया सुधर  केन्द्र को अाज देखि संचालन मा  ल्याएको पोखरिया सुधार केन्द्र का संयोजक सुजित गिरीले जनाए का छन। लागुअौषध को  कुलतमा फसेका युवा ,युवती हरुलाई पहिचान गरी सुधारको सक्दो प्रयास गरिने  संस्थाको मुख्य उद्देश्य रहेको राजिङ नेपाल संस्थाको संस्थापक अध्यक्ष एवम्  पोखरिया सुधार केन्द्रको निर्देशक  मन्टु  गिरीले जनाए का छन।

पोखरिया सुधार केन्द स्थापना गर्नको लागि पोखरिया नगरपालिकाका नगर प्रमुख  चौहानले सराहनिय योगदान रहेको गिरीले बताउनु भयो । राजिंग पोखरिया सुधार केन्द्रको सञ्चालन पश्चात निकट भविष्यमा नगरपालिकाले सक्दो सहयोग गर्ने  र पोखरिया नगरपालिका लगायत आसपासका ग्रामिण क्षेत्रलाई लागू औषध मुक्त बनाउने नगरपालिकाले सक्दो स लागू औषध दुर्व्यसनीमा फसेका युवा,युवती हरुलाई  कम्तीमा नौ महिना सम्म  केन्द्रमा राखेर उपचार गरिने  पोखरिया सुधार केन्द्रले जनाएको छ। पोखरिया सुधार केन्द्र को उद्घाटन कार्यक्रम मा पोखरिया नगरपालिका वडा नं ४ का वडाअध्यक्ष लक्ष्मण साह कानु,वडाअध्यक्ष किसोरी साह, कार्यपालिका सदस्य रामबचन महतो, सुजित गिरी, फरमान अालम, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट अनिल यादव,संतोष गिरी,  नगरपालिकाका  कर्मचारी,सशस्त्र प्रहरीका डिएसपी,ईलाका प्रहरीका बरिस्ठ साई, पत्रकार  र स्थानिय हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको