LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया । पर्सा २४ असोज
बिजयादशमीको उपलक्ष्यमा पर्साको लंगडी चौकमा भईरहेको दुर्गा पुजामा अाजको दिन बाजागाँजाको साथ निकालिएको मातारानीको डोली पुरै लंगडी ,बखरी गाउँ परिक्रममा गरि दुर्गा पुजा स्थलमा अाएको थियो । दुर्गा महारानीको मुर्तीको अनुवारमा लगाएको पटी अाज एक कार्यक्रमका बिच धोबिनी गापालिका वडा नं ४ लंगडीका वडाअध्यक्ष अबास मियाँ चुरिहारले पटि हटाएर उद्वघाटन गर्नु भएको थियो।

उद्वघाटन कार्यक्रममा दुर्गा पुजाको अचार्य सोनु पाण्डेले मन्त्र उचारण गरि पुजा गराउनु भएको थियो । उद्वघाटन कार्यक्रममा लंगडी दुर्गा पुजा समितिका अध्यक्ष बिरेन्द्र साह , कमरुल मियाँ , लालबाबु पटेल, संजय पटेल , हरेन्द्र साह,पारस साह कलवार,पिन्टु पटेल, लगायत महिला ,पुरुष भक्तजन हरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको