LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

राजन कुमार बानिया पर्सा १० असार
पर्साकाे पकाहा मैनपुर गाँउपालिकाकाे १२ ओैं गाँउ सभा नीति तथा कार्यक्रम अाज सम्पन्न भएकाे छ ।गाउँपालिकाको,सभा हलमा भएको गाँउसभामा गाँउपालिका उपाध्यक्ष सर्फुनेशा खातुनको अादेशा अनुसार प्रमुख प्रसाशकिय अधिकृत देवनाथ साहले आगामी आर्थिक वर्ष २०८१/८२ काे लागि ३९ कराेड ३९ लाख बराबरको अनुमानित बजेट पारित गरि प्रस्तुत गर्नुभएको थियो।गाँउपालिका अध्यक्ष सुरेश मेहताले नीति तथा कार्यक्रममा कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र भाैतिक पुर्वाधारकाे क्षेत्र मुख्य प्राथमिकतामा राखिएकाे बताए।राजनितिक सम्सया का कारण गाउँ सभामा ढिलाए भएपनी गाउँ सभा ढिलो अायो तर दुरुस्त अायो। जनता हरुलाई दिएको बच्चा हामी सबै जनप्रतिनिधि हरु मिलेर पुरा गर्नु मा जोड दिनु भएको थियोे ।गाँउपालिका अध्यक्ष मेहताकाे अध्यक्षतामा भएको गाउँ सभा ,नीति तथा कार्यक्रममा , पुर्व गाबिस अध्यक्ष नसुरलाह मियाँ , नेपाली काँग्रेसका नेता हरि चौहान, लक्ष्मण प्रसाद कुर्मी, वडाअध्यक्ष ,बिनोद मेहता,बलिराम चौरसिया,ढेरी प्रसाद यादव ,संजय चौहान,मुकुट चौहान, कार्यपालिका ,रामबहादुर सोनार, नेकमहम्द मियाँ लगायतले गाउँ सभा नीति तथा कार्यक्रमको शुभकामना मन्तब्य ब्यकत गरेका थिए । गाउँ सभामा कार्यपालिका सदस्य ,महिला सदस्य ,पुरुष सदस्य , गाउँपालिका कर्मचारी संतोष सराफ ,स्वास्थ्य प्रमुख सदाम हुसेन कर्मचरी,शिक्षक ,पत्रकार ,सुरक्षाकर्मी ,बुद्धिजीवी लगायतको सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको