LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

बलिराम श्रीवास्तव

बिरगंज। पर्साको अलौ नाका अहीले सबभन्दा बढी केन्द्रित बनेको नाका हो। तर प्रहरी चौकी सिर्सिया र सीमा सुरक्षा गुल्म अलौ (सुगौली) ले कडा निर्देशनको साथ सीमा क्षेत्रमा निगरानी बढाएका छन्।

 

अलौ नाका एउटा यस्ताे नाका हो जसले बीरगन्ज महानगपालिका वडा नं १७ अलौ को गरीब असहाय गरी खाने व्यक्तिको जिविको पार्जन गर्न मात्र प्रयोग हुने नाकाहो । अलौ नाकाबाट दैनिक रूपमा अलौकै स्थनीयले छिमेकी मुलक भारत बाट सामान किनमेल गरेर त्यही सामान वीरगंज बजारमा ल्याएर बिक्री गरी आफ्नो जिविको पार्जन गर्ने गरेका छन।

 

प्रहरी चौकी सिर्सियाका खलीफा भनिने सागर यादब (सिपाही) ले अहोरात्र खटेर तस्करी जस्ता आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने गरेका छन। तस्करीको समान समात्ने र तस्करी लाई नियन्त्रण गर्नेमा सब भन्दा बढी खलीफा भनिने सागर यादब दर्जा सिपाही, सन्तोष यादव दर्जा हवलदार, रहेका छन।

 

चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक सुनिल पनेरु आएका दिनदेखि अलौ नाका लगाएत चौकीको क्षेत्र रहेको खुला सिमानामा दिन होस् या रात हरेक समय डिउटी खटाएका छन। पनेरु आएका अहिले चार महिना नबित्दा पनि पचास लाख रुपैयाँ जतिको समान पक्राउ गर्न सफल भएका छन्।

 

प्रहरी चौकी सिर्सियामा ईन्चार्ज बनेर आएका सुनिल पनेरु आएको दिनदेखि आजसम्म लगभग पचास लाख रुपैयाँ जतिको भन्सार छलि तथा चोरबाटो प्रयोग गरी सीमा क्षेत्र कटाउने समयमा पक्राउ गरिएको सामान ईलाका प्रहरी कार्यालय श्रीपुर लाई बुझाएको छ।

 

वरामद गरिएकाे सामान यस किसिमका रहेका छन। मरिच लागूआौषध  सहित विभिन्न प्रकारका कपडा  किसमिस र अल्मंड बदाम  किसमिस तथा प्याज मो : सा  का बिभिन समान गरि  चालीस लाख भन्दा बढी रहेको छ।

 

अलौ नाकाबाट तस्करी पूर्ण रूपले बन्द रहेको स्थानियले बताएका छन। स्थानीयका अनुसार पहिला रातभरि मोटरसाइकलको आवाजले गर्दा निन्द्रा नै नलाग्ने भएको थियो तर अहिले आएका प्रहरी उपरिक्षक कुमोद ढुंगेलको कार्यकाल सुरू भएको दिनदेखि र प्रहरी चौकी सिर्सियामा आएका प्रहरी नायब निरीक्षक सुनिल पनेरुले गर्दा कुनै किसिमको चहलपहल देखिएको छैन।

 

पर्सा जिल्लाको विभिन्न प्रहरी चौकीमा चौकीका प्रहरी जवान देखि चौकी ईन्चार्ज समेत तानिएका थिए। तर वास्तवमा अलौ नाकाबाट तस्कारी जस्ता आपराधिक गतिविधी भएको भए प्रहरी चौकी सिर्सियाको पनि सिपाही देखी ईन्चार्ज समेत तानिनु पर्ने हुन्थ्यो तर प्रहरी चौकी सिर्सियामा रहेका सिपाही देखी ईन्चार्ज आफ्नो जिम्मेवारी र कर्तव्य बाट पछि हटेका छैनन्। जसले गर्दा तस्करी नियन्त्रण र निर्धरक भएर आफ्नो डिउटी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको