LIVE 
पकाँहामैनपुरको धोरेमा घटस्थापनाको दिन भव्य कलश यात्रा र्याली निकालिएको छ । | सखुवा प्रसौनी गापा-३ काैवावन कटेयामा रामजानकी मन्दिरकाे गाँउपालिका अध्यक्ष यादवले गरे शिलान्यास | सप्तकोशी नदीमा पानीको वहाव वर्षकै उच्च भएपछि ब्यारेजको ५६ वटै ढोका खोलिएको छ | पकाहा मैनपुर गाँउपालिकाकाे १२ओैं गाँउ सभा सम्पन्न, ३९ कराेड ३९ लाख बराबरको बजेट प्रस्तुत। | नेपाल प्रहरीले असई र इन्स्पेक्टरमा खुलायो नयाँ भर्ना (सूचना सहित) | ‘कल्चरल नेशनल म्युजिक अवार्ड’बाट गायक आदित्य अजय सम्मानित - Pradesh TV | धाेबीनी गाँउपालिकाकाे १० अौ गाउँ सभा सम्पन्न ३९ कराेड १ लाख बराबरको बजेट प्रस्तुत। | अापसी भागभन्डाका कारण नगर र गाउँ सभा हुन नसकदा सेवाग्राही हरु सेवाबाट बन्चित र दिवा खाजा थप | वीरगंजको भाटभटेनी भित्र रहेको क्रन्ची चिकेनमा सडेको मासुको ‘क्रन्ची चिकेन’ बिक्री हुँदै | पकाँहामैनपुर गाउँपालिका वडा नं -१ धोरेमा एक जना महिलाको शव फेला परेको छ |

धिरज बर्णवाल

वीरगन्ज। पर्सा स्थित पकहामैनपुर गाउँपालिकामा सरकारी सेवा लिन आउने सेवा ग्राही अहिले मर्कामा परेका छन । समयमा कर्मचारी नआइदिने,हाजिर गरेर निस्कि दिने जस्ता कार्यले गर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ।

 

कामको लागि आईपुगेको स्थानीयहरू कार्यालय समयमा काम नहुँदा समय खेर गएको बताए। १० बजे देखि नै कार्यालयमा आएको उनी गाउँपालिका अध्यक्ष सुरेश मेहेता, उपाध्यक्ष सर्फुन नेशा देखि प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित फाँटका कर्मचारीहरु कोही पनि भेटेनन।यस सम्बन्धि कार्यालय सहयोगीलाई सोध्दा उनले जानकारी नभएको बताएका थिए ।

 

गाउँपालिकाले संचालन गरेको विभिन्न विकासका योजना,सामाजिक,शिक्षा,र स्वास्थ्य जस्ता विषयमा कुरा गर्दा जहिले पनि अस्पतालमा जाँदा अवषधी नै भेट्दैन।

त्यस्तै विद्यालय कक्षामा शिक्षक सुधार नहुने जस्तो स्थानीय तथा विद्यार्थीहरु द्वारा आरोप लागेको छ ।

 

विकासको नाममा भ्रष्टाचार बाहेक केही नगरेको उक्त गाउँपालिकाका अध्यक्षले राजनीतिक भागबन्डा लगाउनमा मात्र व्यस्त भएको त्यस्तै आफू निकट ब्यक्तिहरु लाई गाउँपालिकामा बिना विज्ञापन नियुक्ति गरेर उनले गाउँपालिकालाई आर्थिक भार थप्ने काम मात्र गरेको एक बुद्धिजीवीले बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको