LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

धिरज बर्णवाल

वीरगन्ज। पर्सा स्थित पकहामैनपुर गाउँपालिकामा सरकारी सेवा लिन आउने सेवा ग्राही अहिले मर्कामा परेका छन । समयमा कर्मचारी नआइदिने,हाजिर गरेर निस्कि दिने जस्ता कार्यले गर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ।

 

कामको लागि आईपुगेको स्थानीयहरू कार्यालय समयमा काम नहुँदा समय खेर गएको बताए। १० बजे देखि नै कार्यालयमा आएको उनी गाउँपालिका अध्यक्ष सुरेश मेहेता, उपाध्यक्ष सर्फुन नेशा देखि प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित फाँटका कर्मचारीहरु कोही पनि भेटेनन।यस सम्बन्धि कार्यालय सहयोगीलाई सोध्दा उनले जानकारी नभएको बताएका थिए ।

 

गाउँपालिकाले संचालन गरेको विभिन्न विकासका योजना,सामाजिक,शिक्षा,र स्वास्थ्य जस्ता विषयमा कुरा गर्दा जहिले पनि अस्पतालमा जाँदा अवषधी नै भेट्दैन।

त्यस्तै विद्यालय कक्षामा शिक्षक सुधार नहुने जस्तो स्थानीय तथा विद्यार्थीहरु द्वारा आरोप लागेको छ ।

 

विकासको नाममा भ्रष्टाचार बाहेक केही नगरेको उक्त गाउँपालिकाका अध्यक्षले राजनीतिक भागबन्डा लगाउनमा मात्र व्यस्त भएको त्यस्तै आफू निकट ब्यक्तिहरु लाई गाउँपालिकामा बिना विज्ञापन नियुक्ति गरेर उनले गाउँपालिकालाई आर्थिक भार थप्ने काम मात्र गरेको एक बुद्धिजीवीले बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको