LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

पर्सा २८ साउन । बिरगंज माहानगरपालिका वार्ड न. ११ मा सानो पाइलाले सन्चालन गरेको सानो घर नामक बालगृहमा आश्रीत ९ जना बालबालिका हरुको लागि खेलकुद सामग्री जसमा १ वटा क्रिकेट बैट, २ वटा क्रिकेट बाल , १ वटा फुटबॉल ,२ वटा क्यारोम बोर्ड ,१ वटा बैडमिंटन लगायतका सामग्रीहरु एक कार्यक्रम बिच बालगृहको संयोजक शिवानी शर्मालाई उपकार सेवा नेपालको अध्यक्ष बिध्या कुमारी सरावगीले प्रदान गरिएको छ । सो कार्यक्रममा संस्थाको सदस्य सजन अग्रवाल, सुमन बगरिया , अंकुर शर्मा लगाएतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश थारुले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको