LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया । पर्सा १ साउन सुख र समृद्धिको आधार सबैका लागि स्वरोजगार ” यस स्वरोजगार लघुवित वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरियाले आज बिमा बापतको रकम ७ लाख ५० हजार आफ्ना सदस्यलाइ हस्तान्तरण गरेको छ। छिपहरमाइ गाउँपालिकाको जयमंगला पुरमा रहेय केन्द्र न. 19.18107.02.2 का सदस्य अनिता देवीको श्रीमानको मृत्यु भएकोले निज सदस्य लाई बिमा बापत को रकम रु. ७५०००० /- बराबरको चेक पोखरिया शाखाका प्रवन्धक कुस्माखर अधिकारीले हस्तान्तरण गर्नु भयो । कार्यक्रममा क्रमचारीहरु सदस्य तथा अभिभावकहरुको उपस्थिति रहेको श्याम बाबु यादवले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको