LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित सिद्धार्थ बैंकको शाखामा भिषण आगलागी भएको छ । आगोलाई नियन्त्रण लिन अहिले वीरगञ्ज महानगरपालिकाको र नेपाल प्रहरीको बारुण यन्त्र तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी एवम् स्थानीयको सहयोगमा नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगो के कारणले लागेको हो भन्ने अहिले पुष्टि भएको छैन । विस्तृत विवरण केही बेरमा ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको