LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

अमीर मंसुरी/बिरगंज : सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सम्पन्न भएको छ।

जिल्ला सहकारी संघ पर्साका अध्यक्ष शिव साह तेली तथा नेकपा (माओवादी केन्द्र) केन्द्रिय सचीव, मधेस प्रदेश इन्चार्ज तथा सहकारी बिभाग प्रमुख लीलामणि पोखरेलको प्रमुख आतिथ्य तथा सहकारी केन्द्र नेपाल मधेस प्रदेश अध्यक्ष मिस्रीलाल सहनीको अध्यक्षतामा सहकारी केन्द्र नेपालको प्रथम पर्सा जिल्ला भेला सखुवा प्रसौनी गाउँपालिका वडा न.६ लखनपुर सामुदायिक भवनमा सम्पन्न भएको छ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको