LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

पर्सा ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउँपालिका द्वारा हाेली मिलन समारोह तथा सांस्कृतिक कार्यक्रम आज सम्पन्न भएकाे छ। छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुर बजारको सेटरमा हाेली मिलन समाराेह तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा हाेलीकाे शुभकामना अदानप्रदान गर्नुकाे साथै एक आपसमा भाइ चारा कायम गरि होलि मनाउन बक्ता हरुको जोड रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि स्थानिय दलित समुदाय का जेष्टनागरिक बनारसी महराको प्रमुख अतिथ्यमा भएको कार्यक्रम पर्सा क्षेत्रनं ४ का क्षेत्रिय सभपती जितेन्द्र मिश्राको सभापतिवमा सम्पन्न भएको थियो। कार्यक्रममा मधेश प्रदेश सदस्य कृष्णा पासवान ,होटल ब्यवसाय संघ को अध्यक्ष केन्द्रीय प्रटकिय बिभाग सचिव हरि पन्त,सुदिश प्रजापति ,प्रभात कुमार चौरसिया ,उमेश यादव,मनोमोहन यादव,बिकि यादव,धर्मेन्द्र प्रसाद यादव लगायत को सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको