LIVE 
छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | छिपहरमाई गाउँपालिकाका ३० कर्मचारीलाई कामकाज नगर्न निर्देशन, तीन दिनभित्र जिन्सी बुझाउन आदेश | रास्वपाबाट वीरगन्ज मेयर र वडाध्यक्षको उम्मेदवार घोषणा गर्नेहरूलाई कारबाहीको चेतावनी | प्रचण्ड र माधव नेपाल असोज ११ गते वीरगञ्ज आउँदै | पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक |

राजन कुमार बानिया । पर्सा ४ चैत ।
गाउँपालिका स्तरिय दोस्रो भोलीबल नकअाउट प्रतियोगिता को अाज पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं ३ कटेया मा भोलीबल को उद्घाटन भएको छ। दि ग्रेट युवा क्लब सखुवा प्रसौनी -3 कटैया ले आयोजना गरेको भोलीबल खेल को
प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष जसवंत यादव ले बल फालेर उद्घाटन गर्नु भएको थियोे । भोलीबल प्रतियोगिता कार्यक्रममा
बिशिस्ट अथिति -राजेश रौनियार,
महादेव शाह कलवार (कार्यपालिका सदस्य,मोज़ालिम मिया वडा अध्यक्ष आरिफ अंसारी वडाअध्यक्ष
अशेषर प्रसाद यादव,
मुना राउत कमकर ,
अनिरुद्ध प्रसाद कुर्मी ,श्री कांति देबी ,कार्यपालिका सदस्य ,झपसी देबी कार्यपालिका सदसय छोटेलाल हजारा
,जवाहर पटेल ,द ग्रेट युवा कल्ब का अध्यक्ष पुर्णवासी राउत कुर्मी को अध्यक्ष्ातामा भएको भोलीबल खेल मा महुवन र पर्सागढि बिच भएको खेलमा महुवन ले बिजयी भएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको