LIVE 
पर्सा बारको ५१औं साधारण सभा सम्पन्न, पाँच बुँदे घोषणापत्र जारी | भारतको समर्थनभन्दा पहिले भूमि फिर्ता माग्नुपर्थ्यो" भन्दै आलोचना | भारतीय विश्वविद्यालयमा आत्महत्या: वीरगञ्जकी छात्रा मृत | अपहरणपछि फिरौती माग्ने चार जना पर्सा प्रहरीको फन्दामा | नेपाल–भारत सीमामा आवतजावत गर्दा सरकारी परिचयपत्र देखाउनुपर्ने | भौतिक पूर्वाधार मन्त्री यादवको नेतृत्वमा तीव्र विकास अभियान | सशस्त्र प्रहरीका डिएसपी लोकेन्द्र सुब्बाको दादागिरी, बिल वीजक भएको माछा बुझाए भन्सार | मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न |

राजन कुमार बानिया । पर्सा ४ चैत
रुरल स्किल डेभलपमेन्ट सेन्टर प्रा.लि को आयोजना र पोखरिया नगरपालिकाको सहयोगमा पोखरिया नगरपालिका- वडा नं ९ सेमरबारीमा संचालित १ महिना सिलाई कटाई तालिम आज सम्पन्न भएको छ । पोखरिया नगरपालिकाको वडा नं.३,६,७,८,९,१० का महिलाहरुले संचालन गरिएको तालीममा सहभागी महिलाले सिलाई कटाई बुनाईको सीप सिकेका छन ।
महिलाले यसरी सीप सिकेर सिकेको सिपलाई जीवन उपयोगी बनाउदै आर्थिक रुपान्तरण गर्न सक्नु पर्ने पोखरिया नगरपालिकाका उप प्रमुख रुबी ठाकुरले बताईन। नगरपालिकाले पोखरियाका महिलाहरू लाई आत्मनिर्भर बनाउने उद्देश्यले समय समयमा यस्ता विभिन्न तालीमको आयोजना गर्दै आएको छ।१ महिना सिलाई कटाई तालिमका सहभागीहरुलाई आज १२ जना महिला हरु लाई पोखरिया नगरपालिका कि उप प्रमुख रुबी ठाकुरले प्रमाणपत्र तथा सिलाई कटाई मेसिन समेत हस्तान्तरण गर्नुभएको हो । सिलाई कटाई तालिम को समाप्न कार्यक्रम वडा नं.९ का वडाध्यक्ष नौसाद आलम, को अध्यक्ष्ातामा सम्पन्न भएको थियोे । समापन कार्यक्रम कार्यक्रममा सामाजिक शाखा प्रमुख वाल्मीकि साह,सहायक नरेन्द्र साह, प्रशासन प्रमुख सन्जय पानडे, नेकपा एमाले नगर अध्यक्ष बिन्धाचल ठाकुर, , बिजय झा, निरज ठाकुर, नेता मनोज चौहान, रामअयोध्या कुर्मी, पारस ठाकुर, शिक्षक बिन्दा देबी चौरसिया, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको