LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

राजन कुमार बानिया पर्सा ३० फागुन ।
पर्साको पोखरिया नगरपालिकाको नगर उपप्रमुख स्तरिय योजना अन्तर्गत सामुदायिक बिधालय का शिक्षक,शिक्षिका बालबिकास,र कर्मचारी हरु सम्मान कार्यक्रम पोखरिया को शिवमन्दिर को सभा हल मा भएको छ।पोखरिया नगरपालिका ले अायोजना गरेको २५ वटा सामुदायिक बिद्यालयका शिक्षक, शिक्षिका तथा कर्मचारि गरि २सय ४० जना लाई एक कार्यक्रम का बिच सम्मानित गरिएको छ। कार्यक्रममा अध्यक्ष्ाता गर्हन गर्नु भएका पोखरिया नगरपालिका का मेयर प्रदुमन प्रसाद चौहान, पानस मा बती बालेर उदघटान गर्नु भएको थियो। पोखरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक बिधालय का शिक्षक,शिक्षिका तथा कर्मचारी हरु प्रमाणपत्र , गमछा ,बैग दिएर ,सम्मानित गरेका छन।सम्मानित कार्यक्रम लाई संबोधन गर्दै मेयर चौहान ले भने शिक्षक हरु लाई भगवान को दर्जा दिनु भएको थियो। बालबालिका हरु अामा बुवा पछी शिक्षक हरु गुरु र भगवान रहेको बताए। शिक्षक हरु ले चाहे भनी बालबालिका हरु लाई शिक्षा दिएर उज्यालो दिन सक्छ, चाहे भनी अन्धयारो पनि दिन सक्छ। त्यसै कारण शिक्षक हरु ले बालबालिका हरु लाई भगवान भएर उज्यालो दिन्छ। पोखरिया नगरपालिका सामुदायिक बिधालय का शिक्षा मा सुधार भएको छ। यो सबै तपाईं हरु मेहनत र लगनसिलता हो। यो भन्दा बढि यस्तै सुधार भएर जाअोस शिक्षक हरु लाई बधाई समेत दिनु भएको हो।सम्मानित कार्यक्रम सम्मानित गर्दै नगर उपप्रमुख रूबी ठाकुर ले भनिन बिधार्थी हरु को भबिष्य शिक्षक हरु को हाथ मा हुन्छ।शिक्षक हरु को मेहनत र ईमानदारीता का कारण पोखरिया मा शिक्षा सुधर भएको ले नगरपालिका शिक्षक,शिक्षिका र कर्मचारी हरु उच्च मनोवल बढाउन लाई सम्मानित गरिए को छ। अाउने दिन मा यो भन्दा राम्रो शिक्षक र बिधार्थी हरु हक हित मा कार्यक्रम लिएर अाउने नगर उपप्रमुख ठाकुर ले बताईन।कार्यक्रम प्रमुख प्रसाशकिय अजय श्रीवास्तव, वडा अध्यक्ष लक्षमण साह,नौसाद अालम,किशोरी साह, नेकपा एमाले का नगर अध्यक्ष बिन्धयाचल ठाकुर,नेपाल शिक्षक संग सचिव बिनोद गिरी, शिक्षा शाखा प्रमुख बिजय झा, शिक्षा शाखा सहायक बिनोद चौहान, शिक्षक दिपक ठाकुर, प्रअ अोमप्रकास रौनियार , प्रअ प्रबत ठाकुर, पारस ठाकुर ,एमाले का नगर अध्यक्ष बिन्धयाचल ठाकुर, नगर सचिव संतोष गिरी,कौशल कुमार,नेपाल शिक्षक महासंग पर्सा सचिव बिनोद गिरी,नेपाल रास्ट्रिय शिक्षक संगठन उपाध्यक्ष ईन्द्रेव कुर्मी, शिक्षा शाखा प्रमुख बिजय झा, शिक्षा शाखा सहायक बिनोद चौहान, शिक्षक दिपक ठाकुर, प्रअ अोमप्रकास रौनियार , प्रअ प्रबत ठाकुर, पारस ठाकुर , ललन प्रसाद कुर्मी,भगवान साह कानु ,सबै बिद्यालयको शिक्षक, शिक्षिका तथा कर्मचारी ,जनप्रतिनिधि संचारकर्मी, लगायतको उपस्तिथि रहेको थियो। र कार्यक्रम संचालन भगवान साह कानुले गर्नु भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको