LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

राजन कुमार बानिया पर्सा १७ फागुन । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले नयाँ चमतकार गरेका छन।गाउँपालिका अध्यक्ष यादवको बिशेष पहलमा नेपाल सरकारको जग्गा फिर्ता भएको छ । जगरनाथपुर गाउँपालिका वडा नं ३ बिजबनियामा बर्षौ देखि अतिक्रमण गरि ब्यक्तिको नाउँमा राखिएको जग्गा ३ बिघ्घा १८ कठ्ठा नेपाल सरकारको नाउँमा नामसारी गराउन सफल हुनु भएको छ। केही ब्यक्तिले पर्साको बिश्रामपुर वडा नं ६ निवासी चज्द्रकली देबीको नाउँमा ०४५/१/८ गते र अर्का बिश्रामपुर २ निवासी महेन्द्र साह गोढको नाउमा संयुक्त रुपमा किता नं ६२ को जग्गा खोला नजिक रहको ३ बिघ्घा १८ कठ्ठा जगा अाफ्नो नाउँमा गराईको ले नेपाल सरकारको जग्गा हडपे अतिक्रमण बाट गाउँपालिका अध्यक्ष यादवले धेरै प्रयास गरि नयाँ चमतकार देखाएर नेपाल सरकारको नाउँमा नामसारी गराएका छन। २०८०/५/१६ गतेको दर्ता अनुसार बिजबनिया मा रहेको जग्गा नेपाल सरकार को नाउँमा दर्ता भएको गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको