LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पर्सा १६ फागुन । उपकार सेवा नेपालको सम्पुर्ण आर्थिक सहयोगमा बिरगंज वार्ड -३२ टेढा स्थित श्रीमति मनमिश्रा अधारभुत बिधालयमा अध्यन्नरत ६ सय ३८ जना बालबालिका तथा ११ जना शिक्षक शिक्षिकाहरुको लागि रु २८,०००/- लगानीमा स्टीलको रुफ टेेेेैन्क टैन्की तथा धारा जडान गरि खानेपानीको प्रबन्ध मिलाईको छ । स्कुल प्राङ्गणमा एक कार्यक्रम बीच संस्थाको अध्यक्ष विद्या कुमारी सरावगीले बिद्यालयको प्र अ राजाराम साहलाई धारा हस्तान्तरण गरिएको छ ! सो कार्यक्रममा उपकार सेवा नेपाल संस्थाको सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्मा तथा बिधालयको तर्फबाट मदनमोहन पञ्जियार, जयमङ्गल सिंह लगायत शिक्षक शिक्षिका बिद्यार्थीहरु समेतको उपस्थिति रहेको सामाजिक अभियानता प्रकाश ठारुले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको