LIVE 
भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब | बारा विवादपछि रास्वपा वडा र पालिका अधिवेशनमा केन्द्रित | भिस्वा–सिक्टा सडक क्षेत्रमा अव्यवस्था रोक्न गाउँपालिकाको कदम |

पर्सा । युवा नेता तथा राष्ट्र्यि युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि एवं गाउँपालिकाका अध्यक्ष समेत रहेका मिरोज समानीले पार्टी परित्याग गरेका छन् । अध्यक्ष समानीले शनिबार समाजिक सञ्जालमार्फत आफूले नेकपा एमाले पार्टी परित्याग गरेको बताएका हुन् ।

 

उनले पर्सा जिल्लाका केही नेताहरुले एमालेलाई प्राइभेट लिमिटेड कम्पनी बनाएर पार्टीलाई सीमित गरेको दाबी समेत गरेका छन् । उनले स्थानीय नेताहरुले युवालाई काममा मात्र खोज्ने र काम सकेपछि ठक्कर दिने काम गरेका कारण आफूले पार्टी परित्याग गरेको बताएका छन् ।

 

युवा नेता समानीले भने, ‘मैले दुई वर्ष निस्वार्थ भावनाले पार्टी र संगठनको काम गरेँ तर नेताहरुले आफ्नो काम निकालेर हाम्रा काम पर्ने बित्तिकै सम्पर्कविहिन हुने कार्य गरेका छन् । उनले एमालेमा युवाहरुलाई जिन्दावाद र मुर्दावाद नाराको लागि मात्र राखिएको र यस्तो पार्टी भन्दा आफू स्वतन्त्र नै बस्नु ठिक रहेको जिकिर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको