LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

राजन कुमार बानिया पर्सा ८ फागुन । नेपालकै हाल अष्ट्रेलिया बस्ने सामाजिक व्यक्तित्व आदरणीय Utsab KC ज्युले सहयोग गरि रहनुभएको हाम्रो पिसफोर दलितस फाउन्डेसन नेपाल Peace4Dalits Foundation Nepal ले गरेको दलित बालबालिकाको शिक्षामा पहुँच , विद्यालय टिकाउ , सिकाई सुधार , उतिर्ण दरमा वृद्धि , गुणस्तरीय शिक्षा , सबैको लागि शिक्षाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई सुधार केन्द्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। पर्सा जिल्लाको ४ स्थानमा केन्द्र संचालनमा रहेकोे छ। केन्द्रको अनुगमनको क्रम आदरणीय प्रयास बस्नेत सर ज्यु , लिला कटुवाल ज्यु , भाइ जस केसि तथा फाउन्डेसनको सदस्य र गाउँको अगुवा तथा अभिभावकज्युको उपस्थिति रहेकोे छ।
सबै निरन्तरता रहेकोे छ। उपलब्धि भएको छ । बालबालिका यो योजनाले खुशी पनि छ्न र अभिभावकहरु खुशी भैइ धन्यवाद पनि दिनुभएको छ। धेरै उपलब्धि बालबालिका प्राप्त गरेको छ्न। हामीले संचालन गरेको योजना र लक्ष्यको चर्चा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा रहेकोे छ। यस सामुदायिक सिकाई केन्द्रमा बालबालिकाहरु बिहान र बेलुका अध्ययन गरेको छ्न। अनुगमन तथा निरीक्षण पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकाको कौवाबन, कटैया , महुवन र बिरगंजको केहुनिया बिन्दबासनी गाउँको कक्षा केन्द्रको अनुगमन भएको छ।दलित बालबालिकाको लागि सामुदायिक निशुल्क टियुसन कक्षा तथा सिकाई सुधार केन्द्रले दलित बालबालिकाको विद्यालय टिकाउ भएको छ , विद्यालय निरन्तरता दर बढेको छ ,अतितिक्त सिकाई भएको छ, दलित बालबालिकाको उतिर्ण दर बढेको छ , उच्च शिक्षा हासिल गर्ने अवस्था सृजना भएको छ, अभिभावक जागरुक भएका छ्न। सामाजिक सुधार , परिवर्तन , रुपान्तरण तथा सशक्तीकरण भएको छ र हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको