LIVE 
मन्त्री जयसवालद्वारा पर्साका चारवटै निर्वाचन क्षेत्रमा विकासका लहर, खेलकुददेखि सामाजिक कार्यसम्म | भीषण आगो निभाउन अध्यक्ष यादव आफैं मैदानमा | वीरगन्जको पञ्चमुखी हनुमान मन्दिरमा २१ औं साप्ताहिक सामूहिक हनुमान चालीसा पाठ सम्पन्न | तराईको किसानहरूले आफनो बाली , कसरी जोगाउछ्न , सरकारले किन बुझेन किसानको समस्या ...? | त्रिशुली नदी बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई मेयर साहले गरे ५० हजार सहयोग | मधेसका किसानहरू आधुनिक कृषितर्फ उन्मुख, कमबाईनको प्रयोगले दिलायो सहजता | भिस्वा नाकाबाट मौलायो संगठित तस्करी, इंस्पेक्टर कार्की नै तस्करको मतियार | प्रमुख ६ वटा युवा संघ/संगठनहरूको साझा प्रतिवद्धता | इद पर्वमा परीक्षा: मुस्लिम विद्यार्थीहरूको चिन्ता | मधेश प्रदेश सरकारका मन्त्री सरोज यादवद्वारा एकैदिन दुई विकास परियोजनाको शिलान्यास |

४ फागुन, बारा । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघले पहिलो पटक ‘जीतपुर सिमरा महोत्सव’ आयोजना गर्न लागेको छ ।

 

जीतपुर सिमरा उपमहानगरपालिका–३ बजनीस्थित प्रदर्शनी स्थलमा आयोजना हुने महोत्सव समग्र मधेशको पर्यटन प्रवर्द्धनमा केन्द्रित हुने व्यापार संघ सदस्य तसौवर हुसैनले बताए ।

 

‘कृषि पर्यटन, खेल उद्योग र व्यापार जीतपुर सिमरा बारा–मधेश समृद्धिको आधार’ भन्ने नारासहित १८–२९ फागुनसम्म महोत्सव चल्ने छ ।

 

संघका अनुसार महोत्सवको आवश्यक तयारी भइरहेको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र जीतपुर र सिमरा मध्यभागमा आयोजना हुन लागेकाले महोत्सवले समग्र उपमहानगरका नागरिकलाई समेट्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको