LIVE 
धोबिनी गापा-३ हरिहरपुरका बिरेन्द्र ठाकुर हजामको घर अगाडिबाट मोटरसाइकल चोरी | कालिकामाई गाउँपालिका- १ मुडलीमा नागरिक अारोग्य सेवा केन्द्रको अध्यक्ष- गुप्ताद्वारा उद्घाटन | बिरगंज भन्सार बाट ICP रोड हुँदै परवानीपुर जादा ट्रक दुर्घटना मा ...... | पर्साको सखुवा प्रसौनी गाउँपालीकामा नेकपा एमाले का अध्यक्ष केपी ओली द्वारा छात्रावासको भवनको शुभ उद्घाटन सम्पन्न ... | महुवन मा,बि,मा ६ जना बिधार्थी लाई रिस्टिगेट गरेर अाज देखि बिधालय संचालन भयो। | ईलाका प्रहरी पोखरीया प्रमुख केसीको विदाइ र ढकाल को स्वागत | छिपहरमाई गापामा पहिलो टी–२० मेयर कप क्रिकेटको फाईनल बिन्दबासनीले जित्यो | धोबिनी गापामा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा संजय यादव हाजिर | पर्सामा मान्छेलाई आक्रमण गर्ने बाघलाई स्थानीयले मारे | उपकार सेवा नेपालको सम्पुर्ण सहयोगमा बालबालिकाहरुलाई ५ थान सिलिङ्ग पंखा वितरण |

नवल यादव / कार्तिक १८ बिरगंज

किरण अखा अस्पताल को सहयोग मा तथा दाइ भाइ किलनीक आयोजनामा अखाँ शिवीर समपम्न भएको जस्मा २३० आँखा को बिरामी लाई चेक जाँच गरेको छ । त्यस मधे ४० जना मा मोतिया बिन्दु को बिरामी फेला परेको छ

प्रमुख अतिथि – मोहन राउत अहिर ( वडा अध्यक्ष )

विशिष्ट अथीती – चन्दन सहनी ( किरण आँखा अस्पताल Field Maneger )

अतिथी नन्द्लाल मुखिया ( वडा सदस्य )

 

किरण आँखा अस्पताल टीम

निभा कुसुवाहा , गुडिया कुमारी , कमलेश कुमार , आर्थी चौधरी , रामबाबु चौरसीया

 

आयोजक : दाइ भाइ किल्नीक प्रसौनी भाठा

संचाल: बृजेश प्रजापती , ईर्साद अहमद

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको