नवल यादव / कार्तिक १८ बिरगंज

किरण अखा अस्पताल को सहयोग मा तथा दाइ भाइ किलनीक आयोजनामा अखाँ शिवीर समपम्न भएको जस्मा २३० आँखा को बिरामी लाई चेक जाँच गरेको छ । त्यस मधे ४० जना मा मोतिया बिन्दु को बिरामी फेला परेको छ

प्रमुख अतिथि – मोहन राउत अहिर ( वडा अध्यक्ष )

विशिष्ट अथीती – चन्दन सहनी ( किरण आँखा अस्पताल Field Maneger )

अतिथी नन्द्लाल मुखिया ( वडा सदस्य )

 

किरण आँखा अस्पताल टीम

निभा कुसुवाहा , गुडिया कुमारी , कमलेश कुमार , आर्थी चौधरी , रामबाबु चौरसीया

 

आयोजक : दाइ भाइ किल्नीक प्रसौनी भाठा

संचाल: बृजेश प्रजापती , ईर्साद अहमद

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको