नवल यादव १८ कार्तिक
जाज्कोट केन्द्रबिन्दु बनाएर शुक्रवार राती गएको भुक्मप पुरयाएको माननीय तथा संरचना क्षती ले मर्माहत तुल्याएका छ । यश भुकम्प मा परी ज्यान गुमाउन सम्पूर्ण नेपाली प्रती रिद्दन्जली अपर्न गर्दै शोकाकुल परिवार मा हर्दिक सम्बेदना प्रकट गरेका छ । र
सधै घाईते सम्पुर्ण को शिघ्र स्वास्थय मा लाभ को कामना गर्दै टी 20 बिश्वकप 2024 कि एसिया छनोट अन्तर्गत आइतबार हुने नेपाप र ओमान बिछ फाइन खेल्को टिकट बिक्री बाट प्रप्त हुने रकम ५०% भुक्म्प पिडिटको दहयोगार्थ प्रदान गरिनी घोषना समाजीक संजाल फेसबुक को माध्यम ले जनाएका छन । CAN – Cricket Association of Nepal
तपाईको प्रतिक्रिया !