LIVE 
मुस्लिम समाजद्वारा पर्सा सिडिओमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र | चैत महिनाभित्र पर्सामा पाँच करोडभन्दा बढी मूल्यकाे सामान बरामद | कालिकामाई मन्दिर प्राणप्रतिष्टाको लागि निकालिएको कलश यात्रा | धोबिनी गाउँपालिका-३ गुलरियामा भएका आगलागी पीडितहरुलाई गाउँपालिकाले गरे राहत बितरण | इद उल फित्रको बिदा बिहीबार, मुस्लिम आयोगले सरकारलाई गर्‍यो सिफारिस | ईद पर्वको लागि खरिद गरेको सामग्री जलेर नस्ट, बिचल्लीमा परेका छन- मनिफ | धोबिनीमा भएका आगलागी पीडितहरुलाई नेपाल रेडक्रसद्वारा राहत बितरण | धोबिनी गाउँपालिका-३ गुलरियामा आगलागी हुँदा लाखौं बराबरकाे क्षति | धाेबिनीमा गाँउपालिका अध्यक्षकै सामु कुटिए प्रमुख प्रशासकीय अधिकृत,कर्मचारीहरु आन्दोलनमा | |

नवल यादव १८ कार्तिक
जाज्कोट केन्द्रबिन्दु बनाएर शुक्रवार राती गएको भुक्मप पुरयाएको माननीय तथा संरचना क्षती ले मर्माहत तुल्याएका छ । यश भुकम्प मा परी ज्यान गुमाउन सम्पूर्ण नेपाली प्रती रिद्दन्जली अपर्न गर्दै शोकाकुल परिवार मा हर्दिक सम्बेदना प्रकट गरेका छ । र

सधै घाईते सम्पुर्ण को शिघ्र स्वास्थय मा लाभ को कामना गर्दै टी 20 बिश्वकप 2024 कि एसिया छनोट अन्तर्गत आइतबार हुने नेपाप र ओमान बिछ फाइन खेल्को टिकट बिक्री बाट प्रप्त हुने रकम ५०% भुक्म्प पिडिटको दहयोगार्थ प्रदान गरिनी घोषना समाजीक संजाल फेसबुक को माध्यम ले जनाएका छन । CAN – Cricket Association of Nepal

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको