LIVE 
आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा | सिमराको घुमुवा यादव आर्थिक तांडव मचाउँदै | पर्साको पोखरियाबाट ब्राउन सुगरसहित एक युवक पक्राउ | एमाले सचिवालय बैठकमा ओलीमाथि दबाब |

धनुषा ०७ गते कार्तिक 

आज अं.१९:४० बजेको समयमा जिल्ला धनुषा ज.उ.म.न.पा.१ रेल्वे स्टेशन नजिक रहेको हनुमान मन्दिरको प्राङ्गणमा रेल्वे सुरक्षा बेश जनकपुरधनुषा धामबाट स.प्र.ना.उ.खड्क बहादुर शाहीको कमाण्डमा खटिएको ५ जनाको डिउटी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा भारत जिल्ला लख्खि शेराई ग्रामपत्र्चायत बडीपोखरी वडा नं.९ बस्ने वर्ष १६ की पुजा कुमारी सहनीलाई चेकजाँच गर्दा कटुवा पेस्तोल थान १ नेपाली ६५रुपैया भारतीय 5G सिम थान १ र चाँदीको जस्तो देखिने मालाको लकेट थान १ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि रेल्वे सुरक्षा बेश जनकपुरधाम धनुषाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको