LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

पोखरिया, पर्सा

नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलि, प्रदीप चौधरी, लालबबु राम, सन्तोष पटेलको नेतृत्वमा नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र पोखरिया, पर्साका गलत ब्यवहार गर्ने कर्मचारीहरुको विरुद्धमा धर्नामा बसेका हुन ।

कर्मचारीले सेवा ग्रहिलाई अभद्र ब्यवहार गर्ने, धाक धम्की दिने, कार्यालयमा गेट बन्द गरि घेराभित्र पारी लाठी भठा सहित मारपिट गर्ने, विभिन्न सेवा शुल्क लिने, छिन छिनमा लाईन कटने, छापामार शैलीमा सहि मिटरको गलत मिटर भनी चरीत्र हत्या गर्ने विरुद्ध प्रदर्सन गरिएको छ ।

आवश्यक छानबिन गरि दोसि उपर कार्वाही गर्न इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरिएको र दोषीलाई कार्वाही नभए, कर्मचारीको ब्यवहारमा परिवर्तन नभए कडा आन्दोलन एवं संघर्षका कार्यक्रमहरु गरिने साहले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको