LIVE 
नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित | पर्सा जिल्लामा मौलायो संगठित तस्करी, एसपी र डिएसपीको छुट्टाछुट्टै घुमुवा |

धिरज वर्णवाल।

बिरगंज ९ भाद्रो। पर्साको पकहांमैनपुर गाऊपालिका वडा नम्बर १ धोरेमा करेंट लागेर एक बालिकाको मृत्यु भएको छ।

 

मृत्यु हुनेमा पकहांमैनपुर गाऊपालिका वडा नम्बर १ धोरेका ईसा मियां हजाम कि ६ वर्षीय छोरी सहदा खातुन हजामकि मृत्यु भएको हो ।

 

आज शनिवार बिहान ८ बजे तिर घरबाट बाहिर खेलने क्रम्मा अचानक बिजुलीको पोलमा सटेर घटना स्थल मै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख मोहन बिक्रम के सी ले जानकारी गराएका हुन।

 

मृतकको शवलाई मुचुलका त्यार गरी नारायणी अस्पतालमा पठाईएको छ ।।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको