LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

सशस्त्र प्रहरी बल पर्साका प्रहरी उपरीक्षक (एसपी) सुमन थपलियाको निधन भएको छ ।

 

पर्साको वीरगंजस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक (एसपी) थपलियाको शनिबार दिउँसो करिब १ बजेको समयमा हृदयाघात (हार्टअट्याक) बाट मृत्यु भएको हो ।

 

शनिवार बिहान साईकलमा गढीमाई गएर आएका थपलिया साईक्लिङ्ग गरेर आएपछि एकछिन आराम गरेका उनले आराम गरेकै ठाउँमा अचेत भएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । उपचारका लागि वीरगंजस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा लगिएकोमा अस्पताल पु¥याउनु भन्दा पहिले नै थपलियाको मृत्यु भएको प्रजिअ रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको