LIVE 
शेख अरमानको राजनीति समाप्त गर्ने उद्देश्यमा कारबाहीको भ्रम फैलाएको आरोप | ठाकुर राम स्ववियु निर्वाचन प्रचार कि सार्वजनिक सम्पत्तिको दुरुपयोग / फ़ोहोर ? | प्रेस सेन्टर नेपाल पर्साद्वारा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | पर्साबासीलाई होलीको शुभकामना, मर्यादित रूपमा मनाउन आग्रह | होली सुरक्षित रूपमा मनाउन पर्सा प्रहरीको आग्रह | भिस्वामा प्रहरीकै मिलेमतोमा हुण्डी र अवैध सटही कारोबार हुँदै | प्रेस सेन्टर नेपाल पर्साको बैठक सम्पन्न | सखुवा प्रसौनी गाउँपालिकाको १४औं गाउँसभा भव्य रूपमा सम्पन्न - Pradesh TV | सरकार र उद्योगीबीच ग्याँसको मूल्य रू १२ बढाउने सहमति | रोल्पाका ट्राफिक प्रहरी प्रमुख घुसकाण्डमा दोषी, ३ महिना कैदको फैसला |

काठमाडौं, १७ जेठ – राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका हुन् ।

बुधबार राष्ट्रपति पौडेलले सो विधेयक पारित गरेका हुन् । अघिल्लो प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् । तर, नयाँ जनादेश आएर प्रतिनिधिसभा रहेका बेला सो विधेयक ‘मृत’ अवस्थामा पुगेकाले राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्न नहुने केहीले बताएका थिए ।

सत्तारुढ गठबन्धनको बैठकले सो नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने गरेको निर्णयप्रति प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुले संसदमा विरोध जनाएका थिए । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केही घण्टाअघि राष्ट्रपति पौडेलले सो नागरिकता विधेकय प्रमाणीकरण गरेका हुन् ।

 

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पुर्व रास्ट्रपती बिधादेवी भण्डारीले रोकेको नागरिकता विधेयक प्रमाणीकरण भएपछि गैर आवासीय नेपालीहरु खुशी भएका छन । पुर्व रास्ट्रपती भण्डारीले नेकपा एमालेबाट प्रभावित भएर उक्त बिधेयक रोकेको आरोप लाग्दै आएको थियो ।

गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको