LIVE 
सांसद पन्तको पहल र अधिवक्ता मेराजको बहस सफल : कर असुलीमा उच्च अदालतको रोक | सर्लाही नाकामा ‘सेटिङ’ को साम्राज्य ? भारतमै समातियो ५ टन चिनियाँ सामान, सुरक्षा संयन्त्रकै संलग्नता | समुदाय-प्रहरी साझेदारी" अन्तर्गत ट्राफिक सचेतनामुलक कार्यक्रम सम्पन्न | वीरगञ्ज मुख्य सडक विस्तारका लागि ठूलो अतिक्रमण हटाइयो | गृहमन्त्री सुधन गुरुङविरुद्ध प्रहरी प्रधान कार्यालयमा उजुरी | पर्सामा गाँजासहित चार भारतीय नागरिक पक्राउ | बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीको भविष्य संकटमा | हप्तामा दुई बिदा भए पनि नारायणी अस्पतालको ओपीडी आइतबार खुल्ने | विद्यालयको बाउन्ड्रीभित्र बाटो विवाद, पर्सामा झडप—दुई पुरुष र तीन महिला घाइते | पर्साको छिपहरमाई–४ वडा कार्यालयभित्र कुटपिट र धम्की दिएको आरोप |

वीरगंज। पर्साको छिपहरमाई गाउँपालिका भिस्वा वाड नं ५ स्थीत एक भेला तथा प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरी शेख आरमान को अध्यक्षतामा ५१ सदस्यीय नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) पालिका अन्तर्गतको कमिटी समेत गठन गरेकाे छ ।

कार्यक्रममा प्रमुख अतिथी नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सदस्य पुर्ब सांसद तथा प्रमुख आयुक्त ( राष्ट्रिय महिला आयोग ) चान्द तारा कुमारी बिष्ट अतिथि Ycl नेपालको केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेल, कार्यक्रममा उपस्थित यूवा नेता साहरुख मन्सुरी , सुबास तेली, विनोद सह , अनील सह, दिल महमद गदी, सेख मुमताज लगाएतको उपस्थिति थियो।

 

कमिटी अध्यक्ष पदमा गौरब कुमार सोनार उप-अध्यक्ष, पदमा मुमताज मिय सचिव पदमा मोर्धावज यादव सह सचिव पदमा आबुलेश राउत गदी कोषाध्यक्ष पदमा उद्योग पासवान लगाएतकाे वाइसिएल पालिका अन्तर्गतको कमिटी गठन गरिएको ।

Ycl नेपालको केन्द्रीय सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज सन्तोष पटेल ले भने आज हामी दर्जनाै भाइ जम्मा भएका छाै र संगठित भएका छाै । भाेली हामी आफुमात्रै संगठित हुने छैनाै अन्य छुटेका यूवालाइ पनी देश बिकासका लागि हातेमालाेमा समावेश गराउने छाै ।

 

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको