LIVE 
पर्सामा प्रहरीको ठूलो सफलता: पोखरिया इलाका प्रहरीद्वोरा ११४ किलो गाँजा बरामद | नारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सीडीओ र एसपीको राजीनामा माग | स्वास्थ्य सेवा अवरुद्ध नगर्न मन्त्रालयको अपिल | छिपहरमाईमा १४० किलो गाँजा बरामद, अनुसन्धान तीव्र | आन्दोलनको सफलता : भिस्वा छोटी भन्सारबाटै भारतीय सवारीको निःशुल्क प्रवेश पास | धोबिनी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक | भ्रष्टाचार मुद्दापछि वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित | पब्लिक फिटनेस सेन्टर वीरगंजको नवौँ स्थापना दिवसमा दोस्रो पुसअप प्रतियोगिता सम्पन्न | वीरगंजको नाकाबाट तस्करी, असुलीमा टाईगर टोलीका सिंह र यादव | मधेश प्रदेश सरकारको बजेट खर्च १९.४ प्रतिशतमा सीमित |

१२ माघ ,बिरगंज

आदर्निय निजि निकायहरु,
यो हाम्रो बिरगन्जकै नेसनल ट्रेडिङ स्थित एक सार्वजनीक सौचालय हो । जहा न हाम्रै घरका महिला वा पुरुष जाने इक्षा राक्छन न त हुजुरकै घरका कोही ।।
जब विकास गरिन्छ भने सोचेर गरौ, एस्तो अधुरो विकास ले न जनता लाई सजिलो हुन्छ न त कोई लाई ।।
कृप्या यहा ध्यानाकर्षण गरि एस्ता सौचालयेहरु लाइ मोरम्मत गराई मान्छे जाने लायकको सौचालय बनाइदिन निजि निकायलाई आग्रह गर्दछौं।।
भन्न लाइ मात्र नभएर साचैमा दिसा पिसाब मुक्त बिरगन्ज बनाउने हो भने युवाहरु मिलेर पनि अभियान चलाइ आवाश्यक परेका ठाउँमा सौचालय बनाउन मिलेर निकायेलाई आग्रह गर्न सकिन्छ।। बिचार गरौ ।।

#बिरगंज मा .न .पा. पर्सा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको