Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

सरस्वती पुजाको नाममा चन्दा नलिन र लिएको भए तत्काल फिर्ता गर्न निजी विधालयलाई वीरगन्ज महानगरको निर्देशन

सरस्वती पुजाको नाममा चन्दा, वीरगन्ज महानगरको निर्देशन

सरस्वती पुजाको नाममा चन्दा नलिन र लिएको भए तत्काल फिर्ता गर्न निजी विधालयलाई वीरगन्ज महानगरको निर्देशन

बिरगंज, १०माघ :

वीरगन्ज महानगरपालिकाले सरस्वती पुजाको नाममा विधार्थीबाट चन्दा नलिन निर्देशन दिएको छ ।

महानगरमा रहेका निजी विद्यालयहरुले सरस्वती पूजा मनाउने नाममा विधार्थीहरुबाट मनलाग्दी ढंगले चन्दा भन्दै रकम असुल्न थालेको जनगुनासो आएपछि मंगलबार वीरगन्ज महानगरपालिकाको कार्यालयले एक सूचना जारी गर्दै त्यसो नगर्न निर्देशन दिएको हो ।यदि कुनै विद्यालयले सरस्वती पूजाको नाममा विधार्थीबाट चन्दा वा शुल्क लिएको भए तत्काल फिर्ता गर्न पनि महानगरले निर्देशन दिएको छ ।

महानगरका निजी विद्यालयहरुले सरस्वती पूजाको नाममा चन्दा संकलन गरिरहेको भनि यस कार्यालयमा लिखित तथा मौखीक उजुरी परेकाले शिक्षा ऐन तथा नियममावलीले तोके बाहेकको कुनै पनि शीर्षक वा बहानामा चन्दा तथा शुल्क उठाउने तत्काल रोक्न र लिइसकेको भए अविलम्ब फिर्ता गर्न अनुरोध गरिन्छ – महानगरको सुचनामा उल्लेख छ ।

वीरगन्जमा रहेका अधिकांश निजी विद्यालयले सरस्वती पूजा मनाउनका लागि विधार्थीहरुबाट जनही १ देखि पाँच सय रुपैया असुली गरेको भन्दै तीन दिन अभि अभिभावक संघ पर्साले एक विज्ञप्ति जारी गर्दै महानगर पालिकाको ध्यानाकर्षण गराएको थियो ।

संघका अध्यक्ष सन्दिप साहका अनुसार , सरस्वती पूजाका नाममा जीएचपी स्कुलले प्रति विद्यार्थी १ सय २० रुपैयाँ, ज्ञानज्योती माविले २ सय रुपैया , गोल्डेन फ्युचर माविले ४ सय रुपैया, ओम नेशनल एकाडेमीले १ सय २० रुपैया , एन्जल एकाडेमीले २ सय रुपैया, जेम्स स्कुल अफ डकैला बहुअरीले २ सय रुपैया, मेरिगोल्ड माविले एक सय ५० रुपैया असुलेको थियो ।

नजिी विद्यादयले सरस्वती पूजामा १० रुपैयाँको प्रसाद दिएर चन्दामा १ सय देखि ५ सय रुपैया चन्दा असुली गरेर पूजाको बहानामा व्यपार गरिरहेको अध्यक्ष साहको आरोप छ ।

Source: सामाजिक संजाल

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर