Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

आज बस दुर्घटनामा घाइते भएका बाराका ११ वर्षीय शिशिर बिक हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डको १५ नम्बर बेड उपचार गराउदै यसरी भने

बाबुसँगै हेटौंडाका आफन्तको हातबाट टिका लगाएर विहिबार विहान बस चडेर घर बाराको अमलेखगजं फकिँदै थियौं । म आफ्नै बुबाको काखमा बसको ड्राईभर कक्षमा बसेको थिँए । बस भरिभराउ यात्रु लिएर हेटौंडाबाट विरगजं तर्फ हुँईकिरहेको थियो । जव चुरियामाईको ओरालो कटेर ३ नंं. पुल नजिक पुग्न लागेको थियो ।ड्राईभरले आत्तिँदै ब्रेक फेल भएको सुनायो ।

मेरा बाबाले उनलाई नआत्तिन बरु भित्ता तिर लगेर बस रोक्ने प्रयास गर्नु त्यसले मानविय क्षेती कम हुन्छ भनिरहनु भएको थियो । सोकुराको वास्ता नगरि ड्राईभरले बस बाँया तर्फ झार्यो ।बस खस्नेबेला मलाई बाबाले जोडले काखमा समाउनु भयो ।

त्यतिनै बेला बस जोडले भुँईमा बजारिएर पल्टियो । म बाबाको काखमा शुरक्षित थिंए । तर बाबा सहित बसमा भएका बसै मान्छे रगतामम्य भएर छट्पटाउँदै, कराउँदै ,रुदैं गरिरहनु भएको थियो । मलाई समेत हातमा चोट लागेछ ।

त्यही बेला केही मान्छे आएर हामीलाई निकाले । पुलिस आयो । कोहिलाई बसमा कोहीलाई एम्बुलेन्समा हाले । अहिले म हेटौंडा अस्पतालमा छु । तर बुवालाई बचाउन सकिएन । मलाई बचाउँदा बाबाको मृत्यु भयो ।
साभार : जुरेली न्युज

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर