Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

प्रहरी नायब महानिरीक्षक मसऊद आलमद्वारा ईलाका प्रहरी कार्यालय कालिकामाई भवनको उद्घाटन।

वीरगंज ।  मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मसऊद अालम खाँ ले अाज नव निर्मित ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको कार्यालय भवनको उद्घाटन गर्नु भएको छ । पर्साको कालिकामाई गाउँपालिकाको बिरंचीबर्वामा निर्माण भएको ईलाका प्रहरी कार्यालय कालिकामाई पर्साको नवनिर्मित भवनको उद्वघटन एक समारोका बिच प्रमुख अतिथी रहनु भएका मधेश प्रदेश प्रहरी प्रमुख खाँले बिधवत रुपमा पुजापाठ गरि उद्वघाटन गर्नु भएको छ। संघिय सरकारबाट २ करोड ३२ लाख ९२ हजार ३ सय २४ रुपैयाँ रकम बिनियोजन भई निर्माण सम्पन्न भएका उक्त भवनहरुमा कार्यालय भवन, थुनुवा कोठा,ब्यारेक,शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष ,प्रमुखको कोठा, कार्यरत प्रहरी कर्मचारीको लागि बस्ने आवास तथा भान्सघरको निर्माण भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक खाँ ले भने प्रहरी आम नागरिकका समस्या समाधनका लागि खटिने जिम्मेवार निकाय भएकाले उच्च व्यवसायीकता प्रदर्शन गर्दै आम नागरिकका गुनासो एवं पिरमर्कालाई सम्बोधन गर्ने गरी शिष्टता र नम्रताका साथ नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्न गराउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्नुभयो । पछिल्लो समय प्रहरीको भौतिक संरचनाहरु आधुनिक बन्दै गईरहेकाले प्रहरीलाई सुविधा प्राप्त मात्र नभई काम गर्ने वातावरण सिर्जना भईरहेको समेत उल्लेख गर्नुभयो छ। मधेश प्रदेशमा भारत संग जोडिएक्को सिमा नाका हो खुला सिमा नाकाको गलत तत्वका मान्छे हरुले फाईदा उठाउन सक्ने भएकोले सिमा नाकामा अपराध र चोरी तस्करी नियन्त्रण गर्न मा अाफ्ना मातहतका सुरक्षाकर्मी हरुलाई निर्देशन दिनुभएका छन। प्रहरी बर्दीको नागरिक हुन भने , नागरिक बिना बर्दीको प्रहरी हुन। अपराध र चोरी तस्करी रोकनमा जनसमुदायको सहयोग सरहानिय रहेको बताउनु भयो।

अहिले हिन्दु हरुको महान पर्वको रुपमा चलिरहेको बिजयादशमी, दिपावली , तथा छठको मध्यनजगरी सुरक्षा मा विशेष ध्यान दुनुपर्नेमा जोडदिनु भएको हो। ईलाका प्रहरी कार्यालय कालिकामाईको नवनिर्मित भवनको उद्वघाटन कार्यक्रममा विशिष्ट अतिथी कालिकामाई गाउँपालिका अध्यक्ष बशिष्ट कुमार गुप्ता , जिल्ला प्रसाशन कार्यालय पर्साका सहयक प्रमुख जिल्ला अधिकारी अध्यकान्त पौडेल,नेपाली सेना प्रमुख दयान्नद कार्की,पर्सा प्रहरी उपरिक्षक रमेश बस्नेत, सशस्त्र प्रहरी उपरिक्षक तेज प्रकाश पोख्रेल , अनुसंधानका सहायक प्रमुख दिपक खडका, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, ईप्रका पोखरियाका प्रनि अायुष प्रसाद जोशी, लगाएतले मन्त्बय राखेका छन। उद्वघाटन कार्यक्र्रममा वडा अध्यक्ष जयनारयण प्रसाद, संजय पटेल, सोनालाल चौरसिया, संजय साह, लालबाबु चौरसिया, पुर्व वडाध्क्ष पवन तिवारी लगायत जनप्रतिनिधि ,कर्मचारी ,र स्थानिय हरुको सहभागिता रहेको थियोे। कार्यक्रम सन्चालन प्रहरी निरीक्षक बिशाल मलले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

छिपहरमाई गाउँपालिका मा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) गठन।

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

क्षमादान को लागि सार्वजनिकरुपमा अपिल | Chicken Station Birgunj (Birgunj, Nepal)

छिपहरमाई गाउँपालिका माओवादी केन्द्र का पालिका अन्तर्गतको भेला र पार्टी प्रवेश कार्यक्रम भव्यताका साथ सम्पन्न

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

निष्काशित व्यक्तिको संरक्षणको लागि प्रदेश अध्क्षले जारी गरेको विज्ञप्तिप्रति प्रदेश समितिको गम्भिर ध्यानाकर्षण

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

ताजा समाचार

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर