Pradesh TV
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
TRENDING
सेना समाचार नेपाली सेना सेना कोरोना प्रधानसेनापति प्रधानसेनापति पूर्णचन्द्र थापा छठ पर्व तिहार
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर
Youtube
pradeshtv-tv-pradesh-logo
No Result
View All Result

जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य मंसूरीले पार्टीलाई ज्ञापन पत्र बुझाए, अर्को निर्णय नगरे आमरण अनशन बस्ने जसपा नेता मसूरीको चेतावनी

जनता समाजवादी पार्टीको केन्द्रीय सदस्य मंसूरीले पार्टीलाई ज्ञापन पत्र बुझाए, अर्को निर्णय नगरे आमरण अनशन बस्ने जसपा नेता मसूरीको चेतावनी

पर्सा । जनता समाजवादी पार्टी पर्सा क्षेत्र नम्बर १ को ‘क’ प्रदेश सभा सदस्य पदको लागि पुन नेता कार्यकर्ताहरुको भेला गराई अर्को निर्णय गर्नुपर्ने माँग राख्दै पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरीले पार्टीलाई ज्ञापन पत्र बुझाएको छ । मंसूरीको नेतृत्वमा रहेको पार्टीका नेता कार्यकर्ताहरुले पार्टीका जिल्ला सभापती राम नरेश यादवलाई ज्ञापन पत्र बुझाउँदै २४ घण्टाभित्र पर्सा क्षेत्र नम्बर १ को भेला गराई ‘क’ तर्फको प्रत्यक्ष तथा समानुपातिक तर्फको उम्मेदवारलाई अर्को नाम टुङ्गो लगाई निर्णय गर्नुपर्ने माँग गरे ।

जिल्ला अध्यक्ष यादवलाई ज्ञापन पत्र बुझाउँदै २४ घण्टा भित्र पार्टीले माँग पुरा नगरे आमरण अनशन बस्ने चेतावनी समेत केन्द्रीय सदस्य मंसूरीले दिए । अन्य उम्मेदवार हुदाँहुदै पनि वर्तमान प्रदेश सभा सदस्य जन्नत अंसारीको नाम एक्लौटी रुपमा सिफारिस गरेपछि पार्टी भित्र विवाद शुरु भएको हो । क्षेत्र नम्बरको १ को क्षेत्रिय भेलाले अंसारीलाई प्रदेश सभा सदस्यको लागि सिफारिसको निर्णय गरेपछि पार्टी भित्र नै विवाद शुरु भएको हो ।

पार्टीका केन्द्रीय सदस्य फिरोज मियाँ मंसूरी र पार्टीकै मधेश प्रदेश समिति अध्यक्ष बृजमोहन तिवारीले यसअघि संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै अलोकतान्त्रिक तवरमा प्रदेश सभा सदस्यमा गरिएको सिफारिस कुनैपनि हालतमा मान्य नहुने चेतावनी समेत दिएका थिए ।

पार्टीको केन्द्रीय समितिले आउँदो निर्वाचनमा उम्मेदवार सिफारिस गर्ने गरेको परिपत्रको मुल भावना विपरित पर्सा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेश सदस्यमा उम्मेदवारीको सिफारिस गरिएको आरोप लगाईएको छ । अन्य ईच्छुक रहेका आस्थावान व्यक्तिलाई निर्णय साथ सिफारिस गर्नुपर्नेमा क्षेत्रिय समन्वय समितिले अलोकतान्त्रिक, मनोमानी र एकल निर्णय गरेकोमा हाम्रो घोर असमती रहेको जनाउँदै प्रेस विज्ञप्ती समेत जारी दिएको थियो ।

क्षेत्रभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, संघीय परिषद सदस्य, प्रदेश पादाधिकारी एवं सदस्य तथा जिल्ला समिति सदस्य लगायत नेताहरुलाई बैठकमा बोलाएर निर्णय गर्नुपर्ने तर सोको विपरित मनोमानी ढंगले एउटा बन्द कोठा भित्र गरेको निर्णय आफूलाई कुनैपनि हालतमा मान्य नहुने केन्द्रीय सदस्य मंसूरीले बताए ।

प्रदेश सदस्यमा उम्मेदवार हुन ईच्छुक कम्तिमा पाँजनासम्म क्षेत्रिय समितिले निर्णयसाथ सिफारिस गर्नुपर्ने केन्द्रीय परिपत्रमा व्यवस्था भएपनि एकल व्यक्तिलाई लाभ पु¥याउँने उदेश्यले निर्णय गर्नु केन्द्रीय परिपत्रको ठाडै अवहेलना गरिएको उनले बताए । पार्टी कुनै एक व्यक्तिले चल्दैन उनले भने, ‘ पार्टी भित्र अन्य नेता कार्यकर्ताको योगदान छ ।

बन्द कोठाभित्र आफूलाई लाभ हुने व्यक्तिको नाम सिफारिस गर्दैमा सबैलाई मान्य हुन्छ भन्ने छैनन् । विद्यानमै उल्लेख छ, कम्तीमा ३ जना बढीमा जति नाम सिफासि गर्दा हुन्छ तर यहाँ पूर्वाग्रही रुपमा अन्यलाई वाईपास गरेर कुनै एक व्यक्तिको नाम सिफारिस गरेर पठाईएको छ ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित समाचार

काठमाडौंमा आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझावहरु यस प्रकार छ्न

काठमाडौंमा आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझावहरु यस प्रकार छ्न

Breaking News :- बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न प्रहरीले पम्प सञ्चालकहरूलाई आग्रह गरेको छ।

तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई युवाहरूले दिए बधाई एवं शुभकामना

जिराभवानीको बजेटमा ६०/४० को भागबण्डा, ४७ लाख तालिममै खर्च, असुली गर्न निर्देशन

बरियारपुरको भूतही पुल नजीक एक व्यक्तिलाई गोली हत्या।

शिक्षकको हत्या आरोपमा दम्पती पक्राउ

ताजा समाचार

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

भारतीय सेनाका दुई विमान आपसमा ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

रवि लामिछाने नेपाली नागरिक नरहेको सर्वोच्चको ठहर, सांसद पद खारेज

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

बिधालयमा राजनीति गर्दै प्रधानाध्यापक र बिधालय ब्यवस्थापन समितिको अध्यक्ष यादव

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

नेपालका सम्पूर्ण सरकारी वेवसाइटहरु down भएका छन् ।

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विरगंज महानगरपालिका को कमि यस्तानिय लाइ समस्या |

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

विश्वमा सबै भन्दा धेरै रेमिटेन्स भित्राउने मुलुकमा नेपाल २३औं स्थानमा छ। नेपालले सन् २०२२ मा कूल ८५० करोड डलर भित्रायो। भारत नं १ मा छ।

यो वेबसाइट नेपाली  भाषाको अनलाइन न्युज पोर्टल हो। जसले स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन बिस्तृत…

हाम्रो बारेमा

प्रदेश टिभी अनलाइनपोर्टल

 वीरगंज -१३ , पर्सा

सम्पर्क नं. ९८६५२६६१२७

 [email protected]

हाम्रो टीम

प्रकाशक : प्रदेश टिभी अनलाइन पत्रिका

संचालक/सम्पादक : ……………….

स-सम्पादक : ………….

समाचारका लागि सम्पर्क नं.: ९८६५३६९९०६

विज्ञापनका लागि : ९८६५३६९९०६

फेसबुकमा हामी

© 2020 Pradesh TV

  • Privacy Policy
No Result
View All Result
  • समाचार
  • राजनीति
  • समाज
  • प्रदेश समाचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • विचार
  • खेलकुद
  • मनोरन्जन
  • अर्थ
  • विविध
    • कृषि
    • दुर्घटना
    • स्वास्थ्य/शिक्षा
    • फोटो फिचर