LIVE 
बिरगंजको नेसनल मेडिकल कलेज पार्किङको नाममा दैनिक लाखौं ठगी गर्दै | भारु १०० लाई नेपाली १६६ रुपैयाँ तिर्दै नेपाली ग्राहक | छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरमा बिसाल कुस्ती दंगल प्रतियोगिता सम्पन्न । | छिपहरमाई गाउँपालिका-३ जयमंगलापुरमा कुस्ती दंगल प्रतियोगिता सम्पन्न | एप्पल बसको नौलो सेवा: सोफा सिट, वाइफाइ सुविधा सहित वीरगंजदेखि काठमाडौँसम्म | सखुवा प्रसौनी को तेस्रोपटक T-20 फाइअन्ल टुर्नामेन्टमा  पोखरीयालाई प्राजित गराउदै बिन्दवासिनी बिजय | सखुवा प्रसौनी को तेस्रोपटक T-20 फाइअन्ल टुर्नामेन्टमा  पोखरीयालाई प्राजित गराउदै बिन्दवासिनी बिजय | सखुवा प्रसौनीको तेस्रोपटक T-20 टुर्नमेन्टमा दोस्रो सेमीमा बिन्दवासिनी बिजय लगत्तै फाइनल मा प्रवेश | भोल्टेज नपुग्दा धोबिनी गाउँपालिका-४ लंगडी स्वास्थ्य चौकीमा रहेको उपकरण थन्किए। | फतुवा विजयपुरको ८ औ नगर सभा सम्पन्न ६० करोड ७७ लाख ७९८ को बजेट प्रस्तुत |

काठमाडौं : मनसुन वायुको प्रभावले आज देशका धेरै जसो भूभागमा हल्का वर्षा तथा मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। अहिले प्रदेश १ लगातयत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भइरहेको छ।

त्यस्तै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति पनि पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। पहाडी भूभागका थोरै स्थानहरुमा र बाँकी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

ताजा समाचार


धेरै पढिएको